• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

भ्रष्टाचार विरुद्धको नागरिक निगरानीको अध्यक्षमा पदम पाण्डे


  •   शुक्रबार, साउन ३१, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । भ्रष्टचार बिरुद्धको नारिक निगरानी संस्था गुल्मीको अध्यक्षमा पदम प्रसाद पाण्डेय चयन हुनु भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा शुक्रवार सम्पन्न प्रथम साधारण सभाले पाण्डेयको नेतृत्वमा १५ सदस्यि जिल्ला कार्य समितिको गठन भएको छ ।समितिको उपाध्यक्षमा भगवती श्रीस, सचिवमा रामचन्द्र पन्थी, कोषाध्यक्ष कृष्णप्रसाद पोखरेल, सह–सचिव अनिल खत्री रहनु भएको छ । तदर्थ समिति गठनलाई संस्थाको प्रथम साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । साधारण सभाले अध्यक्ष पदमप्रसाद पाण्डे र कोषाध्यक्ष कृष्णप्रसाद पोखरेल द्धारा पस्तुत प्रतिबेदन पारित गरिएको थियो । कार्यक्रममा प्रमुख प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले साधारण सभाले नयाँ निवाचित समिति गठन गरेको बधाई दिदैँँ निरानी संस्था अरु संस्था भन्दा वढि महत्वपूर्ण संस्था रहेको बताउनु भयो । अख्तियारले भ्रष्टचार नियन्त्रण गर्नको लागि नागरिक क्षेत्रमा रहेका अगुवाहरु राखेर भ्रष्टचार नियन्त्रण गर्न मद्दत हुने भएकाले यस संस्थाको परिकल्पना भएको बताउनु भयो । भ्रष्टचारले देशलाई पनि रोगी बनाइरहेकाले त्यसको अन्त्य गर्नको लागि यस संस्थाले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफु पनि बिश्वस्त रहेको बताउनु भयो ।प्रजिअ पौडेलले भ्रष्टाचार विरुद्ध लड्न सबै नागरिक एकजुट हुनुपर्ने कुरामा जोड दिनुभयो । भ्रष्टचार नियन्त्रण गर्नको लागि प्रशासन पनि साथमा रहेकाले सधै यस संस्थासँग सहकार्य गरेर अगाडी बढने बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी प्रह्लाद पोखरेलले कार्यालयहरुबाट जनताले पाउनु पर्ने सेवा सुबिधा देखि जनताको जनजिवनमा काम भए नभएको खबदारी गर्ने काम यस संस्थाले गर्ने भएकाले महत्वपूर्ण भूमिका रहने बताउनु भयो । भ्रष्टचार नियन्त्रण गर्न यस संस्थाले जिल्ला भर क्रियाशिल भएर अगाडी बढनु पर्नेमा जोड दिनु भयो ।
    कार्यक्रममा प्रहरी उपरीक्षक दीपककुमार बस्नेत, सशस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्षक बिनोदराज खनाल,अनुसन्धा अधिकृत दिगाम्बर गिरी, निर्वाचन अधिकृत एवं जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धब पन्थी, लगायत संस्थाका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो । पाँच महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनीतिक योजना अनुसार भ्रष्टाचार विरुद्ध आम नागरिकसँग सहकार्य गर्ने उद्देश्यले यस जिल्लामा पनि भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गठन भएको थियो । संस्थाले भ्रष्टचार नियन्त्रण गर्नका लागि समाजसँग सहकार्य गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनिति अनुसार अगाडी बढने लक्ष्य रहेको छ । सोहि अनुसार यस जिल्लामा तदर्थ समति गठन गरिएको थियो । साधारण सभा एवं प्रथम अधिवेशनको संस्थाका अध्यक्ष पदमप्रसाद पाण्डेयको अध्यक्ष, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष भगवती श्रीसको स्वागत र सचिव रामचन्द्र पन्थीको सञ्चालन रहेको थियो ।

    Advertisement

    शुक्रबार, साउन ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation