• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

दाङ प्रहरीको समिक्षा: मदिरा सेवन घटनाको मुल कारण


  •   शुक्रबार, साउन २४, २०७६ मा प्रकाशित
  • सागर थापा,दाङ। घोराहीमा प्रहरीले गरेको बार्षिक समिक्षा कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले गत आर्थिक वर्षको अवधिमा जिल्लामा ९ सय ५७ वटा विभिन्न प्रकृतीका आपराधिक घटनाहरु जिल्ला प्रहरीमा दर्ता भएको जानकारी दिएका छन। शनिबार मात्रै १ सय ८७ वटा अपराधिक घटना घटेको बताए।समय हेर्दा बेलुका ६ बजेदेखि राति १२ बजेसम्म बढी जसो अपराधिक घटना हुने गरेको प्रहरीले जनाएको छ। शनिवार धेरै घटना घट्नुको मुख्य कारण भने मदिरा सेवनलाई मान्न सकिने प्रहरीको विश्लेषण छ। ‘शुक्रवार र शनिबार बढी जसो अपराधिक घटना तथा दुर्घटना भएको पाइएको छ। त्यसको पछाडिको कारण मदिरा सेवन गर्नुलाई मान्न सकिन्छ,’ एसपी पाण्डेले भने।त्यसैगरी महिना अन्तर्गत माघ महिनामा सबैभन्दा धेरै अपराधिक घटनाहरु भएको प्रहरीको तथ्याङकले देखाएको छ। माघ महिनामा कुल १ सय ९ वटा अपराधिक घटना दर्ता भएको छ।वितेको आर्थिक वर्षमा २ सय ९ जनाले आत्महत्या गरेका छन्। विष सेवन गरे पनि उपचार पछि बाँच्न सफल संख्या त्यो भन्दा धेरै रहेको एसपी पाण्डेले बताए।आत्महत्याको घटनापनि सबैभन्दा बढी शनिवार नै भएको पाइएको छ। त्यस्तै महिना भने कात्तिक महिनामा सबै भन्दा धेरै २३ जनाले आत्महत्या गरेको पाइएको छ। उमेरको हिसावले ३१ बर्षदेखि ४५ बर्ष सम्मको बीचको उमेर समूहले सबैभन्दा धेरै आत्महत्या गरेको पाइएको प्रहरीले बताएको छ।जिल्लामा वितेको आर्थिक वर्षमा १० वर्षिया बालिकादेखि ७५ वर्षका जेष्ठ नागरिकले समेत आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ।दाङमा वितेको आर्थिक वर्षमा ६ सय ८० वटा सवारी दुर्घटना भएका छन्। त्यसमध्य गम्भीर खालको १ सय ८४ वटा सवारी दुर्घटना भएको र १ सय ४ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।वितेको आर्थिक वर्षमा ३४ हजार ५ सय १० वटा सवारी कारवाहीमा परेका छन्। मापेस कारवाहीमा ९ सय ५० जना परेको प्रहरीले बताएको छ।यो अवधिमा जिल्लामा सबैभन्दा धेरै जबरजस्ती करणीका घटना दर्ता भएको प्रहरीले बताएको छ। त्यसपछि आगुऔषध दुव्र्यसनीका घटना दर्ता भएको छ।त्यसमध्ये कति मुद्दा प्रहरी समक्ष नआई बीचमै मिलाउने गरेको तथा केही प्रहरीमा आए पनि बार्गेनिङका लागि हुने गरेको पाइएको एसपी पाण्डेले बताए।

    Advertisement

    शुक्रबार, साउन २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation