• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

बकर इदमा सार्वजनिक विदा दिन माग


  •   बिहिबार, साउन २३, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन,प्युठान।मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद–उल अजहा (बकर इद) नजिकिदै छ । साउन २७ गते सोमवार नेपालभर बकर–इद पर्व मनाउने बताईएको छ । नेपाल हज समितिका पूर्व अध्यक्ष एंव मुस्लिम अगुवा नेतृत्व ताज मोहम्मद मिँया र प्रतिनिधिसभा सांसद कलिला खातुनले उक्त पर्वका दिन सार्वजनिक विदा दिन नेपाल सरकार समक्ष माग गरेका छन् ।“सबै धर्मका ठूला चाडहरुमा सरकारले सार्वजनिक विदा दिनु पर्दछ ।” मुस्लिम समुदायका अगुवा नेतृत्व ताज मो.मिँयाले भने, “यो संम्पूर्ण धर्मावलम्वीहरुको नैसर्गिक अधिकार हो ।” देश भित्र रहेका संम्पूर्ण जातजाती, धर्म संस्कृति राज्यको सम्पक्ति भएको मिँयाले बताए ।बकर–इदका दिन सार्वजनिक विदा दिन मिँया संगै सांसद खातुन र संघिय सांसद शेख चाँद ताराले मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष भेटवार्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर रहेकाले सार्वजनिक विदाबारे कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेललाई समेत भेटी गम्भीर ध्यानाकर्षण गराईएको प्रतिनिधिसभा सांसद कलिला खातुनले बताईन् । “प्रधानमन्त्री यस अघि पनि स्पष्ट हुनुहुन्थ्यो ।” सांसद खातुनले भनिन्, “हामी आशावादी छौँ, इदमा जस्तै, बकर–इदमा पनि हामीले सार्वजनिक विदा पाउने छौँ ।”साउन महिनामा नेपालका विभिन्न ठाँउहरुबाट हज गर्न मुस्लिम धर्मावलम्बीहरु साउदी अरबको मक्का पुग्दछन् । यस वर्ष पनि नेपालबाट एक हजार पाँच सय जना हज गर्न मक्का पुगिसकेका छन् । मुस्लिम अगुवाहरु हज गर्न (तिर्थ गर्न) नेपाल बाहिर भएकाबेला नेपालमै रहेका मुस्लिम अगुवा नेतृत्वमध्येका एक ताज मोहम्मद र सांसद कलिला खातुनले सक्रियतापूर्वक बकर–इदमा विदा दिन सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउँदै आएका छन ।

    Advertisement

    बिहिबार, साउन २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation