• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

क्याम्पसमा गरियो उच्च शिक्षाको बारेमा यस्तो अन्तरक्रिया


  •   शनिबार, साउन १८, २०७६ मा प्रकाशित
  • प्रदिप ज्ञवाली,बुटवल। सैनामैनामा उच्च शिक्षाको अवसर र चुनौती बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शहिद नारायण पोख्रेल रामापुर क्याम्पस सैनामैना ६ को आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रियामा सहभागी अधिकाशले सैनामैनामा रहेको उच्च शिक्षाको अवसर र त्यसका चुनौतिका बिषयमा बोलेका थिए । सैनामैनामा प्रबिधिक शिक्षा संचालन गर्नु पर्ने कुरा अाैल्याउदै कार्यान्वयनमा ल्याउन पर्नेमा सहभागीले जोड दिएका थिए । सैनामैनामा उच्च शिक्षाको अवसर र चुनौती बिषयक कार्यक्रममा क्याम्पसका प्राध्यापक दिनेश पन्थीले शहिद नारायण पोख्रेल रामापुर क्याम्पसको बिगतको अवस्था र आगामी दिनका योजना प्रस्तुत गरेका थिए ।शहिद नारायण पोख्रेल रामापुर क्याम्पसलाई राष्ट्रिय स्तरकै एक उष्कृत शैक्षिक संस्थाको रुपमा बिकास गर्दै लैजाने योजना समेत रहेको बताईएको थियो । निकट भबिष्यमा क्यु ए ए सम्बन्धन प्राप्त गर्ने प्रक्रिया रहेको समेत बताईएको थियो । सैनामैनालाई शैक्षिक हवको रुपमा बिकास गर्न सबै सरोकारवाला लाग्नु पर्ने सैनामैना नगरपालिकाका कार्यवाहक नगर प्रमुख वडा न ३ का बडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रत्न बहादुर पौडेलले बताए । सैनामैनालाई शैक्षिक हवको रुपमा बिकास गर्न सबै जनप्रतिनिधि, शैक्षिक संस्था, बुद्धिजिवी,समाजसेबी, अभिभावक सबैले अहम भुमिका खेल्न पर्ने प्रवक्ता पौडेलले बताएका छन । प्राविधिक शिक्षाले समाजमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्न सक्छ भन्नेमा उनको जोड थियो । सैनामैनाकको शैक्षिक गुणस्तर बृद्धि गर्न नगरपालिकाले बिभिन्न योजना बनाई रहेको सैनामैनाका शिक्षा शाखाका प्रमुख हेमराज अर्यालले बताए । सैनामैनाका सामुदायिक बिधालयलाई प्रबिधि मैत्री बनाउन प्रशस्त मात्रमा सुचना प्रबिधि सामाग्रीहरु बिधालयलाई उपलब्द गराईएको शिक्षा शाखाकका अर्यालले बताएका थिए । कार्यक्रममा स्वागत मन्तब्य राख्दै क्याम्पस प्रमुख यदुनाथ पन्थले शैक्षिक गुणस्तरमा बिशेष ध्यान दिएकको बताएका थिए । क्याम्पसलाई अझ सुबिधा सम्पन्न र प्राबिधिक बिषय थप गर्ने बिषयमा बिभिन्न पक्षसंग छलफल र सहकार्य भई रहेको बताउदै पन्थले क्यु ए ए सम्बन्धन प्राप्त गर्ने प्रक्रियाको ९० प्रतिशत काम भईसकेको समेत जानकारी गराएकका थिए । सबैको साथ र सहयोगले शहिद नारायण पोख्रेल रामापुर क्याम्पस यहासम्म आउन सफल भएको क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष डिल्ली नारायण ज्ञवालीले बताएका छन । यस क्याम्पसलाई अझ थप उचाईमा पुर्याउन सबैको सल्लाह, सुझाव र सहयोगको खाचो रहेकको कुरा उनले बताएका थिए । छलफल कार्यक्रममा सैनामैना ,कचन र पाल्पा जिल्लाका बिधालयका प्रधानाध्यापक, क्याम्पसका प्रधायापक, क्याम्पस ब्यवस्थापन समिति , पत्रकार भु पु विद्यार्थी समाज लगायतको सहभागीतामा रहेको थियो । क्याम्पसमा अहिले १५ जिल्का बिद्यार्थी अध्यनरत छन । क्याम्पसले देश मै उत्कृष्ट नतिजा ल्याउदै आएको छ । अन्तरक्रिया कार्यक्रमको संचालन क्याम्पसका प्रशासकीय अधिकृत मदन थापाको संचालनमा सम्पन्न भएको हो

    Advertisement

    शनिबार, साउन १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation