• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

छत्रकोटमा सार्बजनिक सुनुवाई नो बजेट योजना सुरु गरियोस्


  •   मङ्गलबार, असार ३१, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको सार्बजनिक सुनुवाई कार्यक्रममा सेवाग्रहरीले नो बजेट योजना सुरु गर्न आग्रह गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका गुल्मीले वार्षिकी समिक्षा कार्यक्रम एबं सार्बजनिक सुनुवाई गाउँपालिकाको कार्यालयमा राखेको थियो । गाउँपालिकाको आयोजना र नेपाल पत्रकारमहासंघ गुल्मीको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सेवाग्रहीले पालिका स्तरिय उत्कृष्ट गौरबको आयोजना छुट्टाएर नो बजेट योजना सुरु गर्न आग्रह गरेका हुन् ।नो बजेट योजनामा छुट्टाइएको कार्यक्रममा पालिकाले कुनै बजेटको सिमा नतोकी त्यो योजना पुरा नहुन्जेल रिन्तर काम भइरहेको हुन्छ । सार्बजनिक सुनुवाइमा सेवग्रहीले पालिकाले कर असुली प्रणली प्रभावकारी बनाउनु पर्ने, पालिका भित्रका प्राकृतिक श्रोत साधनको पहिचाहन गरेर अगाडी बढनुपर्नेमा जोड दिएका थिए ।सेवाग्रहीले पालिका भित्रका ३ वटा वडामा पटकपटक बिद्युत अबरुद्ध हुने गरेको गुनासो राखेका थिए । उनिहरुले पालिका भित्रका धेरै जसो स्थानमा मोटरबाटोहरु पुगेपनि वर्षातको समयमा मर्मतमा ध्यानुपर्नेमा जोड दिएका थिए ।प्रगती समिक्षा एबं सार्बजनिक गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त, उपाध्यक्ष नर्मदा भण्डारी, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौडेलले र गाउँपालिका भित्रका वडा अध्यक्ष एबं बिभिन्न विषयगत समितिहरुका संयोजक, बिषयगत कार्यलयका प्रमुखहरुले सुनुवाईमा उठेका सुझाव, एबं गुनासाहरुमा जवाफ दिएका थिए । सेवाग्रहीले उठाएका धेरै सुझावहरु एबं गुनासाहरुले गाउँपालिकाले आगामी दिनमा गर्ने कामलाई टेवा मिलेको गाउँपालिका अध्यक्ष पन्तले बताए ।उनले गाउँपालिकाले राखेका कार्यक्रमहरु ध्ेरै सहभागी भएर सुझाव सल्लाह दिनुपर्नेमा जोड दिए । गाउँपालिका अध्यक्ष पन्तले सर्बजनिक चासोका कार्यक्रममा सहभागी भएर सुझाव एबं गुनासाहरु भए खुलस्त रुपमा राख्न आग्रह गरे । सेवग्रहीले उठाएका केहि महत्वपूर्ण बिषयहरुमा गाउँपालिका गम्भीर भएर लाग्ने अध्यक्ष पन्तले बताए ।कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौडेलले बिभिन्न शिर्षकका बजेटमा वार्षिक प्रगतीहरु, आगामी दिनमा गरिन लागिएका कार्यक्रमहरुको बारेमा पनि जानकारी गराएका थिए । गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, धार्मिक एवम् पर्यटकिय स्थल लगायतका बिषयमा कार्यक्रमहरु राखेर अगाडी पौडेलको भनाई छ । सार्बजनिक सुनुवाई कार्यक्रमको नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरे र उपाध्यक्ष अनिल खत्री, रुरु स्टेशन म्यानेजर युगराज बस्याल, श्रृङ्गेश्वर एफएम स्टेशन म्यानेजर दामोदर ज्ञवालीले सहजी करण गरेका थिए ।

    Advertisement

    मङ्गलबार, असार ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...