• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

प्यूठानमा समाजिक जवाफदेहिता प्रवद्धन गर्न सामुदायिक अंक पत्रको निर्माण


  •   शनिबार, असार २८, २०७६ मा प्रकाशित
  • कामना डेली,प्युठान।न्याय र सुरक्षा सेवालाई थप प्रभावकारी बनाउन तथा सेवा प्रदायक निकाय र सेवाग्राही बीचको सम्बन्धलाई बलियो बनाउनका लागि प्यूठान नगरपालिकामा समाजिक जवाफदेहिता प्रवद्र्धनका लागि समुदायिक अंक पत्रको निर्माण गरिएकोछ । डिएफआईडीको आर्थिक सहयोग, भिएसओ नेपाल र ईन्टरनेशनल अलर्टसँगको साझेदारीमा माहुरी होम कपिलवस्तुद्धारा सञ्चालित सहज परियोजनाको आयोजनामा सेवाप्रदायक निकायको रुपमा रहेको न्यायिक समिति र प्रहरीले दिने सेवाको प्रभावकारीता कस्तो छ भन्ने बिषयमा तयार पारिएका १० वटा सुचक माथि रहेर सेवाको अवस्थाको बारेमा अंक प्रदान गरेर सेवाको स्वःमुल्याङ्कन गरिएको थियो भने समुदायका तर्फबाट सहभागि भएका निगरानी समुह, महिला समुह, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, धार्मिक गुरु, स्थानीय समाजसेवी लगायतसँग प्रहरी र न्यायिक समितिले प्रवाह गरेको सेवाको प्रभावकारीतालाई छुट्टै समुहमा छलफल गरि समुदायको बुझाईलाई अंक मापन गरिएको थियो । नागरिक प्रति प्रहरीको शिष्टता, नागरिकले आत्माबलका साथ प्रहरीमा उजुरी दिन सक्ने अवस्था, उजुरी र अनुसन्धान प्रक्रियामा आम नागरिकको सहयोग, लैंङ्गिक हिंसाको केशमा प्रहरी र न्यायिक समितिको सम्बोधन, प्रहरी र नागरिक तथा प्रहरी र न्यायिक समितिको सम्बन्धको अवस्थासँग सम्बन्धित सुचकहरु रहेका थिए । प्रत्येक सुचक सुचकको अंकभार १ देखि १० सम्म राखिएको थियो । उक्त कार्यक्रमको दोश्रो चरणमा सेवाग्राही र सेवाप्रदायकलाई एकै ठाउँमा राखेर आ–आफ्नो अंकहरु र अंकका कारणहरु प्रस्तुत गरिएको थियो । दुवै समुहले प्रस्तुत गरेका फरक फरक अंकहरुलाई समान अंकमा सहमति गरिएको थियो र उक्त सुचकमा प्राप्त गरेको अंकलाई बढाउन आगामी छ महिना भित्र सम्पन्न गर्ने गरी कार्ययोजना निर्माण गरिएको थियो । सो कार्ययोजनाको कार्यान्वयन पश्चात आगामी छ महिनामा पुनः समिक्षा गरिनेछ र कार्ययोजना निर्माण गरिनेछ ।
    सेवा प्रदायकलाई थप जवाफदेही बनाउनका लागि निर्माण गरिएको उक्त कार्ययोजनाको कार्यान्वयनको लागि आवश्यक पर्ने श्रोत साधन प्यूठान नगरपालिका, ईलाका प्रहरी कार्यालय बिजुवार र अन्य सहयोगी संस्थाहरुले गर्नेछन । अन्तर संवाद कार्यक्रमको सहजीकरण ईन्टरनेशलन अलर्टका बरिष्ठ न्याय तथा सुरक्षा अधिकृत श्री बिष्णु नेपाली र माहुरी होमका कार्यक्रम अधिकृत श्री दिनेश चौधरीले गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा ईलाका प्रहरी कार्यालय बिजुवारका प्रमुख प्रहरी निरिक्षक श्री राम बहादुर ढकालले सुरक्षा तथा न्याय सेवाको प्रभावकारीतालाई थप सुदृढ गर्न निर्माण गरिएको कार्ययोजनाको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो भने प्यूठान नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक शान्ता आचार्यले कार्ययोजनाको कार्यान्वयनमा कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता सहित अन्तर संवाद कार्यक्रमको समापन गर्नु भएको थियो ।

    Advertisement

    शनिबार, असार २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...