• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

झिमरुकमा पुर्ब जनप्रतिनिधि,  समाजसेबि र बृद्धबृद्धालाई सम्मान


  •   बिहिबार, असार १९, २०७६ मा प्रकाशित
  • बिमल प्रसाद पाेख्रेल, प्युठान। जिल्लाको झिमरुक गाउपालिका वडा नम्बर २ साबिककाे बादिकाेट गाबिसबाट जननिर्बाचित प्रतिनिधिहरु सहित सामाजिक अगुवाहरु सम्मानित भएका छन। समाजकाे सकारात्मक परिबर्तनका लागि खटिएका र ब्याक्तिगत स्वार्थ त्यागेर गाउँको बिकास र सम्बृद्धीमा समर्पित अभियान्ताहरुलाई गाउँपालिकाले सम्मान गरेको हो। बिहिबार झिमरुक गाउपालिका २ काे सभाहलमा एक कार्यक्रमको आयोजना गरि उनिहरुलाई सम्मान पत्र बलाङकेट संगै खादा अाेढाएर सम्मान गरियो। झिमरुक गाउपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी तिलक जि सिले राजनितिक स्वार्थ भन्दा माथी उठेर सामाजिक रुपान्तरणमा लाग्ने र जनताकाे हकहित र अधिकारको पक्षमा भुमिका खेल्नेहरुलाई सम्मान र प्राेत्साहन गर्ने बताउनुभयाे ।

    Advertisement

    अहिले प्राय तस्करि भष्टाचारि,र पैसाका लागि मरिहत्ते गर्नेहरु सम्मानित हुने प्रबृती झाङ्गिएको भन्दै उहाले यस्ता प्रबृतीलाई निरुत्साहित गर्दै सामाजिक न्यायका लागि लड्नेहरुलाई सम्मान गर्नुपर्दछ भन्ने पाठ सबैले सिक्नु पर्ने बताउनुभयाे।उता सम्मानित हुने सबै पुर्ब जनप्रतिनिधिले राजनैतिक मुठभेटकाे लडाई सकिएकाे र मेलमिलाप तिर गाउँ लागेकाे धारणा राखे। सम्मानित हुनेमा साबिककाे बादिकाेट गाबिसबाट जननिर्वाचित नब्बे बर्षीया मेहरसिङ एम सि, डण्ड बहादुर खत्रि, तेज बहादुर खड्का,हुकुम बहाुदुर महतरा,फत्तेबहादुर खत्रि, नाेचबहादुर एम सि, सिद्दिमान एम सि,शुन्दर बहादुर थापा, नरबहादुर खड्का, ठाकुर प्रसाद पाेख्रेल नाैकाे दुर्गाबहादुर जि सि, पित बहादुर एम सि,नर बहादुर खड्का, कृष्ण प्रसाद पाेख्रेल, जगत एम सि, फत्ते बहादुर खत्रि, उदय बहादुर के शि, कुल बहादुर थापा,बुद्धिमान जि सि, निज बहादुर एम सि जनार्दन पाेख्रेल, रत्न बहादुर के शि रहनु भएकाे छ । साथै वडाले दर्जनौं बृद्धबृद्धाहरुलाई समेत सम्मान गरेकाे हाे।

    बिहिबार, असार १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...