• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ७. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

कपिलवस्तुमा दुर्घट्ना एकको मृत्यु ,१५ जना घाइते ( नामावली सहित)


  •   मङ्गलबार, असार १७, २०७६ मा प्रकाशित
  • कामना डेली,कपिलवस्तु । कपिलवस्तुमा दुई सवारी साधन एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ९ चौवन्नपुरमा ट्रक र बस एक आपसमा ठोक्किएका हुन् ।मंगलबार पौने ३ बजेको समयमा पूर्बबाट पश्चिम तर्फ जादै गरेको ना ५ ख ६२६८ नं. को ट्रक र बिपरित दिशाबाट आउदै गरेको म १ ख ८२८ नं को बस एक आपसमा ठोक्किएका थिए । बसमा ४० यात्रु रहेपनि अन्यलाई केही नभएको प्रहरीले जनाएको छ ।ठक्करबाट मुत्यु हुनेको परिचय खुलेको छैन् । अन्दाजी २५/३० बर्षीय पुरुष भएपनि उनको परिचय खुल्न नसकेको हो । दुर्घटनामा १४ जना घाईते छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् भने बसलाई ईप्रका गोरुसिंगेमा ल्याएको छ । यद्यपि ट्रक लोड भएको कारणले गर्दा ट्रक घट्नास्थलमा रहेको प्रहरीको भनाई छ ।
    दुर्घटनामा घाइतेको विवरण
    -कञ्चनपुर घर भएको ४२ बर्षीय गुण्डाराज भारती
    -कञ्चनपुर भिमदत्त नगरपालिका ७ बस्ने ६६ बर्षीय भिम बहादुर कुवँर
    -कञ्चनपुरकै २७ बर्षीय सह चालक चन्द्र बहादुर सुनार
    -कञ्चनपुरका ३६ बर्षीय गणेश दत्त जोशी
    -कञ्चनपुरका ४० बर्षीय नरेन्द्र खत्री
    -कञ्चनपुर गोदावरी नगरपालिका २ का ३५ बर्षीय गंगा सिंह
    -कैलाली धनगढी उपमहानगरपालिका ६ बस्ने ३० बर्षीय हेमराम तिमिल्सिना
    -स्याङ्जा गल्याङ नगरपालिका ४ बस्ने ४० बर्षीय खेमराज न्यौपाने
    -बर्दियाका ४० बर्षीय सुन्दरकली चौधरी
    -दाङ लमही नगरपालिका ६ का २० बर्षीय प्रकाश ढुङगाना
    -ट्रकको सह-चालक कञ्चनपुर गोदावरी नपा २ का २८ बर्षीय सुरेन्द्र बि.क.
    -पाल्पा तानसेन नपा १ का ३५ बर्षीय माधव गौतम
    -डडेलधुरा अमरगडी नपा २ बस्ने २५ बर्षीय श्याम कठायत
    -दैलेख बिन्द्रासैनी नपा ८ बस्ने २४ बर्षीय पदम रिजाल

    Advertisement

    मङ्गलबार, असार १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation