• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

१ सय १० वर्षिय कंगन थारु फतालिनी सग खेल्दै


  •   शनिबार, जेठ २५, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा।शरिरको छाला चाउरी परेको । दारी कपाल सेतै फुलेको । फलातिनी सग रमाउदै थिए कंगन थारु । १ सय १० वर्षिय कंगन थारुले कान कम सुन्छन । शारिरिक रुपमा अझै शसक्त देखिने थारुको उमेरले नेटो काटेपनि काम भने युवा पुस्ताले जस्तै गर्छन । विहान सवेरै उठेर खासपातमै ब्यास्त हुने गर्दछन । कपिलवस्तुको विजयनगर गाउँपालिका १ गोवरहवा बस्ने थारुले छोरा नाती पलाती हुदंै फलाती समेत देखिसकेका छन । उनका छोराहरु पनि वृद्ध भइसकेका छन भने नातिहरु पनि ४० वर्ष कटिसकेका छन । कान कम सुन्ने भएकाले उनिसग कुरा गर्दा अलि चिच्याउनु पर्छ । आखाले भने राम्रो भिउ पाउँछन । गाउँलेहरु सवैले हजुर वा भन्ने सम्वोधन गर्छन । उनका २ वटा छोरा,५ वटा नाति,६ वटा नातिनि,१० वटा पलाती पलातीनि,३ वटा फलाती रहेका छन ।विहिवार उनि आफ्नी फलातिनी खेलाउदै थिए । हामी पुग्दा आश्चार्य मानेका थारुले आफु सगंका साथिभाई कोहि पनि नरहेको वताए । उनि भन्छन – “म सगका अरु त सवै मरिसके अव मेरो पालो छ” । क्यमरामा उनको फोटो कैद गर्दा उनि खटियमा बसेका थिए । ‘यो समय सम्म वाच्छु बस्ने आशा थिएन खै कसरी वाचे’–उनले भने ।गाउँपालिकाकै सवैभन्दा वृद्ध रहेका कंगनलाई भेटन गाउँपालिकाका अध्यक्ष गोपाल थापा पनि पुगेका थिए । अध्यक्ष थापाले साउन देखी मासिक ३ हजार पाउनुहुन्छ भनेपछि कंगनको मुहारमा खुसी छाएको थियो । थापाले शारिरिक अवस्था सोध्धा रातभरी साह्रै खोकी लाग्यो, विहान उठेर एक गिलास रक्सि पिएको अहिले ठिक भयो ,कंगनले हास्दै जवाफ दिएका थिए ।नेपाली भाषा त्यति नजानेका कंगन सग थारु भाषामै कुरा गर्नुपर्यो । त्यतिकैमा गाउँपालिकाका अध्यक्ष थापाले गाउँमा के काम गर्दा राम्रो हुन्छ भनेर सोधे । उनको जवाफ थियो–“स्कुलके छउमे एक ठु तटबन्धन कर्दियोे” । कटानको चपेटामा रहेको उक्त क्षेत्रलाई तन्टबन्धन बनाउने योजना बन्यो । उक्त स्थलमा पुगि आवश्यक रहेकोले आगामी वर्षमा योजना राख्ने थापाले वताए ।कंगन थारु सग थापाले ऐतिहासिक कुराहरु वुझ्न थाले । हजुरवुबा सरहका थारु सग लामो गफगाफ भयो । थारु अझै २ वर्ष वाच्ने वताउछन । उनले भाग्यले नलैजादा सम्म उमेर पुगेर केहि नहुदो रहेछ भन्ने गर्छन । विजयनगर गाउँपालिकाले उनि सहित वृद्धवद्धालाई एक कार्यक्रमको आयोजना गरि सम्मान गर्ने भएको छ ।

    Advertisement

    शनिबार, जेठ २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...