• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

मिसन बैँकको लघुबित्त परियोजनाद्धारा समुह प्रोत्साहन तथा छात्रबृत्ति बितरण


  •   सोमबार, जेठ २०, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने,नवलपरासी । रुपन्देहिको बुटवलमा केन्द्रिय कार्यालय रहेको मिसन डेभलपमेन्ट बैंकको लघुबित्त परियोजनाद्धारा संचालन गरेको समुह प्रोत्साहन तथा छात्रवृत्ति बितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । बैंकले यसबर्ष १६ वटा शाखा अन्र्तगतका ४८ वटा समुहलाई प्रसंसापत्र सहित नगद २ लाख, ८७ हजार, ५ सय रुपैँया बितरण गरेको छ भने सामुदायिक बिद्यालयमा अध्ययनरत समुह सदस्यका छोरीहरु मध्ये ६२ जना जेहेन्दार छात्राहरुलाई ५ हजार रुपँैयाका दरले नगद छात्रवृत्ति रकम समेत बितरण गरिएको छ ।मिसन डेभलपमेन्ट बैंकबाट संचालित मिसन लघुबित्त परियोजनाले १४ हजार, ३ सय, ९९ जना समुह सदस्यलाई बिना धितो बित्तिय सेवा प्रवाह गर्दै आएको छ । चालु आर्थिक बर्षको बैशाख मसान्त सम्म उक्त सदस्यहरुलाई लगानि गरेको कर्जामध्ये उठ्न बाँकि कर्जा ८३ करोड, १९ लाख, ८२ हजार रुपँैया रहेको छ भने ३० करोड, ५८ लाख , ५२ हजार रुपँैया बचत संकलन गरेको मिसन बँैकका लघुवित्त बिभाग बिभागिय प्रमुख लक्ष्मण प्रसाद भट्टराईले जानकारि दिए । हाल बैँकको २१ वटा शाखाहरुमध्ये १६ वटा शाखाहरुबाट मिसन लघुवित्त परियोजना संचालनमा आइरहेको छ ।सो छात्रवृत्ति बितरण कार्यक्रमको कपिलबस्तु र रुपन्देहिमा यस अगावै सम्पन्न गरी सोमबार अन्तिम कार्यक्रमको रुपमा नवलपरासीको सुनवल, भुमहि र गोपिगन्ज शाखामा सम्पन्न गरिएको छ । भुमहिमा संचालित मिसन लघुवित्त परियोजनाको समुह प्रोत्साहन तथा छात्रवृत्ति कार्यक्रममा मिसन बैँकका कर्जा बिभाग प्रमुख बिष्णु प्रसाद गौतमको अध्यक्षतामा संचालित सो कार्यक्रममा भुमहि शाखाका शाखा प्रवन्धक मिना पाण्डे भण्डारीको स्वागत मन्तव्य थियो भने कार्यक्रमबारे बँैकका लघुवित्त बिभाग बिभागिय प्रमुख लक्ष्मण प्रसाद भट्टराईले प्रकाश पारेका थिए । कार्यक्रमको संचालन बैँकका बजार व्यवस्थापन तथा कर्जा असुलि बिभाग प्रमुख अर्जुन उपाध्यायले गरेका थिए ।यस्तै गत शुक्रबार सम्पन्न भएको बिशेष साधारणसभाले तिनाउ विकास बैँक लिमिटेड र मिसन डेभलपमेन्ट बैक बिच एकआपसमा मर्ज गर्ने सम्बन्धमा संचालन समितिको तर्फबाट प्रस्तुत भएको प्रतिवेदन माथि छलफल गरि दुवै बैकको शेयर आदानप्रदान अनुपात बराबर हुनेगरि सर्वसम्मतिले पारीत भएको थियो । मजर्र पश्चात बन्ने तिनाउ मिसन विकास बैक लिमिटेडको अध्यक्षमा मिसन बैकका बर्तमान अध्यक्ष टिकाराम घिमिरे , प्रमुख कार्यकारी अधिकृतमा तिनाउ बैकका हालकै प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ र सहायक प्रमुख कार्यकारी अधिकृतमा मिसन बैकका बर्तमान प्रमुख कार्यकारी अधिकृत हरी प्रसाद घिमिरे रहने छन् । मर्जर पश्चात बैकको चुक्ता पुजि १ अर्व १४ करोड रुपैया, निक्षेप १० अर्व २२ करोड रुपैया र कर्जा लगानि ८अर्व ९५ करोड रुपैँया पुग्ने छ भने बैकको शाखा संख्या ३८ रहने छ ।

    Advertisement

    सोमबार, जेठ २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation