• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

बालबालिकालाई बिपद् व्यवस्थापन सम्बन्धि प्रशिक्षण


  •   सोमबार, जेठ २०, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । जिल्लामा आगलागी र बाढी सबैभन्दा बिकराल बिपद् रहँदै आएको परिपेक्षमा बिध्यालयका बालबालिका लाई प्रशिक्षण दिइएको छ।प्रकृतिक प्रकोप तथा बिपद पश्चात् जोखिममा परेकाहरुलाई कसरी उद्दार गर्न सकिन्छ र बिपद जोखिम कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने बिषयमा बाल बिध्या माध्यामिक बिध्यालय मरन्ठानाका बालबालिकालाई सोमबार प्रशिक्षणको आयोजना गरिएको हो। जिल्लामा मुख्य बिपद् नै आगलागी र बाढी भएकाले यसको नियन्त्रण, ब्यबस्थापन र उद्धार सम्बन्धी सिप सबैले सिक्न आवश्यक रहेको जिल्ला ससत्र प्रहरी प्रमुख बिनोद नेपालीले बताउनुभयो । जिल्लामा आगलागी र माहामारी जस्ता प्रकोप पनि देखिने गरेको भएपनि बाढीले बर्षेनी गर्ने गरेको क्षति भने निक्कै हुने गरेको उहाले बताउनुभयो । देशका सबै बिध्यालयका बालबालिका लाई बिपद सम्बन्धि सचेत गराउने नीति अनुसार बालबालिकालाई प्रशिक्षण दिएको उहाँको भनाई छ।कार्यक्रम लागु गरेर स्थानीय तहमै बाढीबाट हुने क्षति न्यूनिकरणका सम्भावना पहिल्याउन, बिपद ब्यबस्थापन र उद्धार कार्यलाई ब्यबस्थित तथा बैज्ञानिक बनाउन स्थानीय तहमा गठित गाउँ बिपद् ब्यबस्थापन समितिका पदाधिकारीहरु र बालबालिकाको ठुलो भुमिका रहने कार्यक्रममा जानकारी दिइएको थियो ।बालबालिकाहरु सँग बाढीबाट हुने क्षति न्यूनिकरणका उपायको खोजी गर्ने, बिपदमा परेकालाई उद्धार ब्यबस्थापन गर्ने, बिपद्सम्बन्धी पूर्वसजगता बढाउने, आफ्ना टोलबस्तीमा सरसफाई सम्बन्धी जागरण बढाउने सम्बन्धमा बिस्तृत छलफल गरिएको थियो ।
    बिध्यालयका प्रध्यानाध्यापक केशु गिरिले
    बिपद् ब्यबस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धि बालबालिकालाई सु-सुचित गराउने कार्य अत्यन्तै राम्रो पक्ष भएकाले खुशी व्यक्त गर्नुभयो।

    Advertisement

    सोमबार, जेठ २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...