• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बिकास र नीति निर्माणमा समान सहभागिता आवास्यक: शर्मा


  •   सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,लमही। लैँगिक हिँसा न्युनिकरण गर्न सके मात्र देशले बिकाशमा फड्को मार्ने अाईतबार राजपुको दुलैयामा अायोजित एक कार्यक्रमका बक्ताले बताएका छन् ।
    मुख्यमन्त्री ग्रामिण बिकाश कार्यक्रम अन्तर्गत सामाजिक सँरक्षण सम्बन्धि लैँगिक हिँसा बिरुद्वको सचेतना मुलक ३ दिने जोडी तालिम उद्वघाटन समारोहका बक्ताले यस्तो बताएका हुन् । तालिमको उद्घघाटन गर्दै प्रदेश सभा सदश्य रेवतिरमण शर्माले नीति निर्माण र बिकाश निर्माणमा महिला पुरूष सबैको सहभागिता हुनुपर्ने अौँल्याउनु भयो । सबैले समान अवसर पाउनु पर्ने, सन्तुलित विकास संगै विकास उपभाेग गर्ने शक्ती बढाउन अाय-अार्जनको लागि महिला-पुरुष दुवै व्यवसायमा संलग्न हुनुपर्ने शर्माको भनाई छ ।
    विपन्न, सिमान्तकृत, मधेसी समुदायका नागरिककाे सहभागीतमा तालिम सञ्चालन गरिएकाे छ । उत्पिडन, अन्याय, अत्याचार, विभेद अन्त्यको लागि दृष्टिकोण र व्यहारमा परिवर्तनकाे खाँचाे रहेकाे राजपुर गाउँपालिका प्रमुख लोकराज केसीको भनाई छ । ब्यबहारमा लागू गर्न नसके तालिमको अौचित्य नरहेको केसीले बताउनु भयो ।
    गाउँपालिका अध्यक्ष लाेकराज केसीकाे अध्यक्षता तथा प्रदेश ५ का सांसद रेवतीरमण शर्माकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष धनपती यादव, वडा नम्बर ४ का अध्यक्ष रामेश्वर यादव, वडा नम्बर ६ का अध्यक्ष श्याम राेका, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सिफारिस समितिका सदस्य सीता यादव लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियाे । वडा सदस्य गंगा चाैधरीकाे स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमकाे सञ्चालन भिम अाेलीले गर्नु भएको थियाे । तालिमकाे प्रशिक्षकमा सुष्मा गिरी, शुसिला पाैडेल रहनु भएको छ भने तालिममा ३५ जोडीको सहभागिता रहेको छ ।
    प्रदेश ५ ले दुर्गम पालिका हरुको छनौट गरि विभिन्न सचेतना कार्यक्रम गरिरहेको छ । दाङ्गमा मात्र दँगिशरण गाउँपालिका, बबै र राजपुर गाउँपालिका गरि ३ पालिकामा कार्यक्रम भईरहेका छन् । राजपुरमा मात्र लैगिक हिँसा गरि ४५ लाख ९० हजार बजेटबाट विभिन्न शिर्षकमा १० वटा कार्यक्रम भईरहेका छन् । बालबिबाह न्युनिकरण सम्बन्धि सचेतना तालिम, बिद्यालय जान छोडेर बसेका लाई बिद्यालय जान प्रोत्साहनका लागि शैक्षिक र पोशाक बितरण, मोटरसाईकल मर्मत तालिम तथा अौजार बितरण कार्यक्रम, दुना टपरी बनाउने तालिम, बाख्रा पालक कृषकलाई भेटनरी सम्बन्धि तालिम रहेका छन् ।
    त्यस्तै अशक्त, अपाँग, असाहय तथा जेष्ठ नागरिक लाई राहात सामाग्री बितरण, बालबिकाश केन्द्रमा फर्निचर तथा शैक्षिक सामाग्री बितरण, तालि खाोला सिँचाईको लागि पाईप खरिद र लक्षित बर्गको छनौट तथा पहिचान सम्बन्धि तालिम रहेका छन् ।

    Advertisement

    सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...