• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

प्युठानमा पहिलाे पटक भगवान गाैतम बुद्वकाे पुजा अारधाना


  •   शनिबार, जेठ ०४, २०७६ मा प्रकाशित
  • बिमल प्रसाद पाेख्रेल,प्युठान।
    गाैतम बुद्वकाे २५६३ अाैँ जन्म जयन्तिकाअबसरमा प्युठान नगरपालिका चार गाजुरी सहिद पार्क नजिकै राखिएकाे बुद्वकाे मुर्तिमा पुजा अाजा गरि बुद्व जयन्ति मनाईएकाे छ।
    २०६८ सालमा गाैमुखि गाउपालिका ३ रजबाराका मनिराम पुनले अाफ्ना स्वर्गीय पिता धाेज बहादुर पुनकाे सम्झनामा उक्त मुर्ति प्युठान ल्याएकाे बताउनु भयाे ।
    अाङडाबा लामाकाे विशेष सहयाेगमा
    भित्राईएकाे मुर्तिकाे उद्घाटन स्वयम् लामाले नै गर्नुभएकाे थियाे।
    भगबान गाैतमबुद्व भारतमा जन्मिएकाे भन्दै गलत प्रचार प्रसार गर्नेहरुलाई नेपालमै जन्मिएकाे बिस्वास पुष्टि गर्न प्युठान ल्याएकाे मनिराजले बताउनु भयाे।
    बाैद्व धर्म अनुसार पुजा अारधाना गर्न सुरुमा चित्त सुद्व गर्नकाेलागि पञ्चाशिल गरि नेपाल बूद्व मगर संघका केन्द्रीय उपाध्यक्ष बलपल्लिमगर र धर्मअाचर्य भिक्षु अानन्दले पुजाकाे सुरुवात गर्नु भएकाे थियाे।
    बुद्वकाे जन्म जयन्ति मनाउनकाे लागि नेपाल मगरसंघ प्युठानले अायाेजना गरेकाे अध्यक्ष चित्रकाेलि बुढामगरले बताउनु भयाे ।प्युठान न पा वडा अाठका वडा अध्यक्ष लिलाप सिंह के शि,वडा चारका कावाअध्यक्ष भेसमान राना,समाजसेबि बालाजु श्रेष्ठ,पुर्ब मगर संघका जिल्ला अध्यक्ष नरेन्द्र पुनमगर, दरुणदल प्युठानका अध्यक्ष सनत श्रेष्ठ लगाएतकाले पुजाअारधाना गरि बुद्व जयन्ति प्युठानमा पहिलाे पटक मनाएका हुन।

    Advertisement

    शनिबार, जेठ ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation