• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • २. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ३. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ४. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ५. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ६. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ७. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ८. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

सर्केगाडा गाउँपालिकाले भन्यो– चरित्र हत्या गर्ने उद्देश्यले झुट समाचार लेखाइयो (विज्ञप्ति सहित)


  •   सोमबार, बैशाख ३०, २०७६ मा प्रकाशित
  • हुम्ला । सर्केगाड गाउँपालिकाले चरित्र हत्या गर्न केही संचारमाध्यमहरुले झुट समाचार लेखेको भन्दै खण्डन गरेको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण रोकाया ‘करुण’ र प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डेले संयुक्त विज्ञप्ति निकालेर केही संचारमाध्यमहरुले चरित्र हत्या गर्नेगरी ठेकेदारसँग मिलेमतो गरेको भन्ने समाचार तथ्यहिन समाचार लेखेको बताएका छन् ।

    Advertisement

    “यर्थात र बस्तुपरक ढङ्गले जान खोज्दा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले ठेकेदारको संरक्षण गरेको भन्ने कुरा वाइयात र हावादारी समचार प्रकाशित गरिएकोप्रति हाम्रो ध्यानकर्षण भएको छ” विज्ञप्तिमा भनिएको छ ।

    आर्थिक वर्ष २०७५/०७६ को कर्णाली प्रदेश सरकारको समपूरक बजेट अन्तर्गत सर्केगाड गाउँपालिका हुम्लाबाट ठेक्कामार्फत कार्यान्वायनमा ल्याउन लागिएका चुरीकाङ सेरी सिँचाई वडा नं. ८, काउलेखोला–तलिऔला सिँचाई वडा नं. १ (जैर), नेर खोला जलविद्युत योजना वडा नं. १ (जैर) र सर्केगाडदेखि सायाँ हुँदै बराई सडक निर्माण वडा नं. ४ यी चारओटा योजनालाई सर्केगाड गाउँकार्यपालिकाको बैठक बसि निर्णय भए बमोजिम मिति २०७५/१२/२२ गतेको अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । तर केही प्राविधिक तथा प्रशासनिक कमजोरीका कारण सुचनामा त्रुटि रहन गएकाले गाउँकार्यपालिकाको निर्णयानुसार नै पुनः संशोधन सहित मिति २०७६/०१/०२ गते सूचना प्रकाशन गरिएको समेत जनाइएको छ ।

    सो सूचनालाई कार्यालयको वेभसाइट, जिल्लाका एफ.एम. रेडियो र बोलपत्र पुस्तक खरिद गर्दा प्रत्येक निर्माण व्यवसायीहरुलाई समेत उपलब्ध गराइएको कुरा उल्लखे गरिएको छ ।

    विकास बजेटलाई सजिलै खाँदै आएका केही व्यक्तिहरुले खान नपाएपछि मिडियामा गएको आरोप विज्ञप्तिमा उल्लेख छ । त्यस्तै सार्वजनिक खरिद ऐनअनुसार काम गरेपछि पूरानै सोँच भएका व्यक्तिहरुका लागि अनौठो भएको अध्यक्ष र कार्यकारी प्रमुखले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ अनुसार काम गरिएकोले पुरानै चेतना र सोँच भएका केही ब्यक्तिहरुका लागि नियमपूर्वक काम गर्दा अनौठो भएको छ ।”

    तथ्यहिन र निराधार समाचार लेख्न लागाउनु र संचार माध्यमले सत्य मानेर लेख्नु दुःखद कुरा भएको उल्लेख गर्दै भनिएको छ,“बिना प्रमाण हाम्रो नैतिकतामा आँच आउने र दाग लगाउँने काम भएको हुँदा यसमा गम्भीर ध्यानकर्षण भएको छ ।”

    त्यसैगरी समाचार झुट भएकोले त्यसपछि नलाग्न गाउँपालिकाबासीलाई आग्रह गर्दै यदि सत्य सावित भएमा आफूहरु कारवाही भोग्न तयार रहेको समेत गाउँपालिका र कार्यकारी प्रमुखले बताएका छन् । साथै, समाचार पुष्टि गर्न चुनौती समेत दिएका छन् ।

    बताएका समाचार सत्य सावित भएमा सहि सावित गर्न सम्बन्धित पक्षहरुलाई आग्रह पनि गर्दै, यदि त्यस्तो भयो भने कानुन बमोजिम सजाय भोग्न तयार रहेकसाथै उनिहरुले जथाभावी कसैको नैतिकतामा आँच आउने कुराको प्रचार नहोस् भन्ने अनुरोध पनि गरेका छन् ।

    बिज्ञप्ति हेर्नुहोस्

    सोमबार, बैशाख ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ६.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...