• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

काफलको भरमा कमलाको जिन्दगी


  •   सोमबार, बैशाख २३, २०७६ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर,देउखुरी

    Advertisement

    वैशाखको टन्टलापुर चर्को घाम । खलखली पसिना चुहाउदै ग्राहकलाई काफल बेच्न मै व्यस्त हुन्छिन कमला गुरुङ । उनि बसेको स्थानमा न कुनै ओत लाग्ने छहारी छ न कुनै बोट बिरुवा । छ त् केवल एउटा छाता मात्र,त्यो पनि ग्राहकको भिडभाड भयो भने ओरालेर छेउ लगाउनै पर्छ । वरीपरी काफलले भरिएका छिटुवा देख्दा मनै लोभिने जस्तो । देख्ने जो कोहीको पनि सजिलै ध्यान खिच्ने राताकाला काफल । वैशाखको चर्को घाम नभनी काफल बेच्न उपल्लो दाङ्ग देखि देउखुरी झरेकी छन् घोराही उपमहानगर पालिका १८ ढोरेनी निवासी ५६ बर्षिया कमला गुरुङ । कमलालाई काफल बेच्न भ्याई न भ्याई हुन्छ ्र उनि मात्र हैन उनि संगै श्रीमान् राम बहादुर गुरुङ र एघार बर्षिया नातिनी बर्षा केसी ( छोरीको छोरी ) पनि यति बेला लमहीमा काफल बेच्न व्यस्त छन् । लमहीको कोइलाबास रोड चोकमा कमला काफल बेच्दै गरेकी हुन्छिन भने बजारकै गोल घर अगाडी एघार बर्षिया नातिनी बर्षा । कमलाका श्रीमान् राम बहादुर लमही बजारको गल्लि गल्लिमा काफल आयो काफल आयो भन्दै हिड्ने गर्दछन । हरेक बर्ष काफलको सिजनमा लमहीमा आउने गरेको कमला बताउछिन । दुख गरेर पैसा कमाउन केको लाज श्रम मान्नु पर्यो, सानै बाट दुखमा हुर्किएकी हु जुन सुकै काम पनि सजिलो लाग्छ कमला भन्छिन । घरमा कमाउने छोरा बुहारी भारतमा बस्ने भएकोले आफ्नो जिबिका चलाउन सिजन अनुशारको ब्यापार गर्दै आएका छन् गुरुङ परिवार । रोल्पाको जुरी मसिनाबाट प्रति छिटुवा २५ सय देखि ३५ सय सम्म मूल्य तिरेर ल्याउने र यहां बिस रुपैया चिया गिलासको नापोबाट बेच्ने गरेको कमलाले बताईंन । एक सिजनमा सबै खर्च कटाएर २५ देखि ३० हजार सम्म बचत हुने गरेको उनको भनाई छ । काफल बेचेरै भए पनि घर खर्च राम्रै संग चलेको उनीहरुले बताए । काफल तयार हुनु भन्दा पूर्व गुरुङ दम्पतीले घोराहीमा तरकारी,फलफुल लगायतको ब्यापार गर्ने गरेको बताउछन । गुरुङ दम्पति एघार बर्षिया नातिनीलाई साथमा लिएर जिबन जिउनका लागि संघर्ष गरिरहेका छन् । नुन तेलको बाटो होला भनेर घाम पानि पनि नभनी आएका हौ,त्यहि पनि कति महँगो हो भनेर ग्राहकहरु तर्किने गर्दछन । दाङ्गबाट रोल्पा जानु पर्छ एक हप्ता काफल चाहार्न मै जान्छ, सारै दुख छ तर पनि हरेस खाएका छैनौ राम बहादुर भन्छन । उनीहरुलाई काफल बेच्नमा नातिनी बर्षाले साथ् दिइ रहेकी छन् । बर्षाले घोराहीको लिटिल एन्जल बोर्डिंग स्कुलको कक्षा ८ मा पढ्दै छिन । भर्खर भर्खर स्कुल लागेकोले पढाई खास्सै नहुने भएकोले र पढाई खर्च पनि होला भनेर आएको बर्षा भन्छिन । गुरुङ दम्पतीले हरेक सिजनमा लमही बजारलाई आधार बनाएर काफल बेच्ने गर्दछन । दुख गरे अनुशारको आम्दानी पनि हुने गरेको उनीहरुले बताए ।

    सोमबार, बैशाख २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...