• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ७. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ८. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

विप्लवको गृहजिल्ला कपिलबस्तुमा चारजनालें मात्र हतियार बुझाए ॥


  •   सोमबार, बैशाख ०९, २०७६ मा प्रकाशित
  • कपिलबस्तु – सरकारलें हतियार बुझाउन दिएको अवधि सकिए पनी कपिलबस्तुमा जम्मा ४ जनालें हतियार बुझाएको छन् । विप्लव समूहको प्रभाव रहेको कपिलबस्तु मा एक महिनाको अवधिमा जम्मा ४ जना हतियार बुझाएको हुन् । सरकारलें हतियार बुझाउन निर्देशन गरेपनि जिल्लाको स्थनिय स्तरमा भने हतियार बुझाउनदेखी नवीकरणका पनि गरेकॊ छैन । हतियार बुझाउन गरिएको सूचनापछि जिल्लामा एक महिनाको अवधिमा ४ मात्र लाइसेन्स भएका हतियार बुझीएको छ । जिल्लामा विभिन्न समयमा लाइसेन्स भएको ८०० सय भन्दा बढी बन्दुक रहेको छन् । जसमध्ये प्रत्यक वर्ष करिब ३१५ वाट हतियार नवीकरण हून्छ । जिल्ला प्रशासन कार्यलयका अनुसार चालु आर्थिक वर्षमा २६० वटा बन्दुकको नविकरण गरिएको छ । बाकी लाइसेन्स रहेको अधिकांश हतियार माओवादी सशस्त्र द्वन्द्वका क्रममा जलेको , लुटिएको हुदा नियमित नविकरण हुन नसकेको प्रशासन शाखा प्रमुख नासु मोती प्रसाद पोखरेललें बताए । जिल्लामा चालु अवस्थमा रहेको लाइसेन्स प्रप्त ३०० र अबैध रुपमा रहेको साना बन्दुक ५०० भन्दा बढीको .हाराहारीमा रहेको अनुमान गरिएको छ । जून विप्लव नेतृत्वको प्रतिबन्धित दलका कर्यकर्ताको निशानामा रहेको छ । अधिराज्य भरी वैद्य र अबैध हतियार सुरक्षा चुनौती बन्न सक्ने भन्दै सरकारलें सबै त्यस्ता हतियार बुझाउन प्रहरीलें सूचना जारी गरेकॊ प्रहरी नायब उपरीक्षक रवि रावललें बताउनु भयो । हामी कहाँ एक महिनामा ४ वाट मात्र हतियार आएको छन् । ति सबै लाइसेन्स भएको हुन् । भारतीय सिमानाकासंग जोडिएको कपिलबस्तु अबैध हातहतियार ओसारपोसारको ट्रान्जिटको रुपमा पनि लिइएको छ । खुला सिमानाको कारण यहाबाट लुकीछिपी ल्याईएको साना हतियार प्यूठान , दाङ्ग रोल्पा रुकुम अर्घाखाँची , गुल्मी सम्मा जाने गरेकॊ छ । विप्लव प्रभाबित क्षेत्र सम्मा रहेको कपिलबस्तुमा अबैध हतियारकै बिगबिगी भइरहेको बेला लाइसेन्स रहेको ३०० बढी हतियारमा जम्मा ४ वटा मात्र बुझाइनुलें थप चुनौती बढेको रावललें बताउनु भयो । जिप्रका कपिलबस्तुका अनुसार महाराजगन्ज नगरपालिका १ का जयप्रकाश पाण्डे , बुद्धभूमि नगरपालिका १ का बाहु थारु , सोही नगरपालिका ६ का सिद्दीकी मनिहर , कपिलबस्तु नगरपालिका ४ का स्वातन्त्र श्रीवास्तवलें मात्र हतियार बुझाएको छन् । विप्लवको प्रभाबित क्षेत्र शिबराज नगरीपालिका , कृष्णनगर नगरपालिका र बिजयनगर गाउपालीक क्षेत्रमा सवै भन्दा बढी बैद्य तथा अबैध हतियार भएको प्रहरीलें अनुमान रहेको छ । त्याहबाट एउटा पनि हतियार नआउनु शंकाको विषय भएको नायब उपरीक्षक रावलको भनाई रहेको छ ।

    Advertisement

    सोमबार, बैशाख ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation