• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ८. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

‘बिबिधतामा एकता,अहिलेको आवास्यक्ता’:छविलाल विश्वकर्मा


  •   शुक्रबार, बैशाख ०६, २०७६ मा प्रकाशित
  • ज्योती अदै खाम्चा, रुपन्देही । पुर्व कृर्षी मन्त्री तथा प्रतीनिधी सभा सदस्य छविलाल विश्वकर्माले विविधताले भरीपुर्ण नेपालमा नेपालीहरु एक भएको खण्डमा सम्पुर्ण कार्यहरु सम्पन्न गर्न सकिने दाबी गर्नु भएको छ । एकआपसमा मेलमिलाप नभएको ठाउँमा लक्ष्यमा पुग्दा पनी पराजय खेप्नु परेकाले अहिलेको आवश्यक्ता भनेकै विविधतामा एकता भएको उल्लेख गर्नु भयो । रुपन्देहीको देवदहमा शुक्रबार श्री दुर्गा व्यवस्थापन समिती ढेकावर देविस्थानले आयोजना गरेको सामुदायीक धर्मशाला शिलन्यास कार्यक्रममा उहाले उक्त कुरा बताउनु भएको हो । सासंद विश्वकर्माले स्थानीय चुनाव सफलभए पछि जनप्रतीनिधीले राम्रा कार्य गर्दै आएको बताउनु भयो । अब वडाहरुमा नै व्यवस्थापनका साथ सेवा भरपर्दो र सहज हुने गरी कार्यालयहरु स्थापना भईरहेको उहाँले जानकारी गराउनु भयो । यसै सन्दर्भमा क्रमश जनताहरुले नै तयार गरेको प्रथामीकताको आधारमा कामहरु अगाडी बढ्ने भन्दै कोहि पनि अहिले नै आतिन उचित नभएको सासंद विश्वकर्माले जिकिर गर्नु भयो । सामुदायीक धर्मशाला निर्माणका लागी यस देवदह वडा नम्बर २ ढेकावर देविस्थानमा २०७५ माघ २२ गते देखी फागुन २ गते सम्म श्रीमद्देवी भागवत एवम धनधान्यचल ज्ञान महायज्ञ सञ्चालन भएको थियो । सोही अनुरुप उपलब्ध श्रोत साधनको उपभोग गर्दै बाल बालीका देखी वृद्ध वृद्धा सम्मका लाई उपयोगी हुने खालको संरचना निमार्ण गर्न लागेको मन्दीर व्यवस्थापन समिती देविस्थानले जनाएको छ । उत्त धर्मशाला २४०० वर्गफिट जमिनमा बन्नेछ र भवन दुई तल्लाको हुने छ ।

    Advertisement

    धर्मशालाको प्रारम्भिक लागत एक करोड पचास लाख हुने समितीले अनुमान गरेको छ । यसका लागी देवदह नगरपालीकाको सल्लाह र सहयोगमा गुरुयोजना तयार पारी निर्माण कार्य अघि बढाउने मन्दीर व्यवस्थान समिती देविस्थानले जनाएको छ । भवन शिलन्यास कार्यक्रममा विशिष्ट अतिथि पण्डीत पुरुषोत्तम बश्याल अतिथिहरु वडा नं २का अध्यक्ष धर्मागत पाण्डे, वडा नं एकका अध्यक्ष रमेश भुषाल, देवदह उद्योग वाण्ज्यि संघका अध्यक्ष गोपाल ढकाल लगाएतले बोलेका थिए । सो कार्यक्रममा विभिन्न पार्टीका प्रतिनीधिहरु , समाजसेवी, शैक्षिक व्यत्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रम जागेश्वर पंगेनीको अध्यक्षता तथा गिता भण्डारीको स्वागत र गोविन्द ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    शुक्रबार, बैशाख ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ३.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ७.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ८.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...