• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

जातीय विभेद गरेको भन्दै प्रधानाध्यापक विरुद्ध जाहेरी दर्ता


  •   मङ्गलबार, चैत १९, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान।जातीय आधारमा छुवाछुत गर्ने एक शिक्षिका विरुद्ध जिल्ला प्रहरी कार्यालय प्युठानमा जाहेरी दर्ता भएको छ । जिल्लाको मल्लरानी गाउपालिका ५ स्थित भुमि बिकास आधारभुत बिध्यालय सरङकोटकि प्रधानाअद्यापक यसोधा श्रेष्ठले आफैले पढाउने दलित बालबालिकाहरुलाई जातीय विभेद तथा छुवाछुत गरेको भन्दै कारबाहीको माग सहित मंगलबार जाहेरी दर्ता भएको हो । सानो जात भएकै आधारमा अपमान गरेको तथा जातिय आधारमा विभेद गरेको भन्दै जिल्लामा गठित दलित संघर्ष समितिले प्रहरीमा मुद्दा दर्ता गराएको हो। बिध्यालयका प्र अ श्रेष्ठले गएको फाल्गुन २८ गते आफ्नो बुवाको १३ औं दिनको पितृभोजका लागि सालको पात टिप्नन नआउनु तिमिहरुले छोएको चल्दैन भनि दलित समुदायका बालबालिकालाई होच्चाएर जातिय बिभेद गरेको भन्दै प्रहरी कहाँ उजुरी परेको हो ।स्थानिय गोपिलाल सुनारले जिल्लामा गठित सयुक्त दलित संघर्ष समितीको सहयोगमा प्रहरीमा उजुरी दर्ता गराएका हुन । दर्ता भएको मुद्दा फिर्ता गर्न आफुलाई चौतर्फी दबाब आएको समेत उनले बताए।
    प्रधानाद्यापक श्रेष्ठले तल्लो जात भनेर हेपेको र तिमिहरुले छोएको चल्दैन सालको पात टिप्न नआउनु भन्दै विभेद गरेको पीडितहरुले बताएका हुन ।
    बालबालिकाले यस्तो कुरा आफ्ना अबिभाबकलाई बताए संगै छुवाछुतको घट्नाको खुलासा भएको हो।
    यता पात टिपेर सहयोग गरेका अन्य गैह्रदलित बिध्यार्थिलाई समेत बिध्यालयमै गइ पितृप्रसाद खुवाइएको बिध्यार्थिहरुले बताए।श्रेष्ठलाई जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही गर्न माग गर्दै उजुरी दर्ता भएको प्रहरि नायब उपरीक्षक निर्मल बुढाथोकीले बताए। तर उता, प्रधानाध्यापक श्रेष्ठ्ले भने आफूले यो र उ जात भनेर विभेद नगरेको दावी गरेकी छिन। ‘६ र ७ कक्षामा अध्ययन गर्ने ठुला भाइबहिनीलाई मात्र पात टिप्न बोलाएको हु’ उनले भनिन ‘दलित बिध्यार्थी नआउनु भनेको छैन,म माथी झुठो आरोप लगाईयो’ ।
    जातिय विभेद र छुवाछुत बिरुद्धका मुद्धा अदालती प्रक्रीयामा गएपनी कार्यन्वयन हुन नसकेको जातिय समता समाजका केन्द्रिय सदस्य गोपाल नेपालिले बताए।नेपाल उत्पिडित जाती मुक्ति समाजका अध्यक्ष खुम बहादुर परियारले राज्यले उत्पीडित दलित जाती भनेर उपेक्षित गरेकोमा आपत्ति जनाउदै भने जिल्लामा जातीय भेदभाव तथा छुवाछूतका घटनामा स्थानीय प्रशासन गम्भीर नभएको पाइएको छ । दलित समुदायमा जन्मेकै कारणले दलितमाथि हुने जातीय भेदभाव तथा छुवाछूतका घटनाहरुलाई मिलापत्रमा टुङ्गिन नहुने र दोषीलाई कारबाही गरिनुपर्ने उनले बताए।
    बिध्यालय ब्यबस्थापन समितिका सदस्य नरेन्द्र पुनले एकआपसको सामाजिक सद्भाव र एकतामा विभेदको विषयले ठेस पुर्याएको उल्लेख गरे ।

    Advertisement

    मङ्गलबार, चैत १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation