• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

जनतालाइ उठीबास लगाएर राजनिती गर्ने छैन ः नगरप्रमुख अधिकारी


  •   सोमबार, चैत १८, २०७५ मा प्रकाशित
  • अराज बेल्बासे,कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको रेल बिभागले सुरु गरेको लमही बुटवल खण्डको प्रारम्भिक वातावरणीय प्रभाव मुल्याङ्कन सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार कपिलबस्तुको शिबराज नगरपालिकामा सम्पन्न भएको छ ।

    Advertisement

    मेची महाकाली विद्युत्तिय रेल अन्र्तगत रेगमार्गले छुने लमही देखी बुटवल सम्मका स्थानिय तहका जनता सँग सुझाव संकलन गर्ने योजना अनुसार शिबराज नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।

    कपिलवस्तुको शिवराज नगरपालिका अन्र्तगत शिवराज नगरपालिका ३ मदवा,करमाडी,भुलही, बलुहवा लगाएत गाउंको विच बाट लगिने भनिएको प्रस्तावित रेलमार्गको बारेमा राय सुझाव तथा प्रतिक्रिया संकलन गर्न सार्वजनिक सुनुवाइ गरिएको हो ।

    गांउको विचबाट रेलमार्ग निर्माण गर्दा खेतियोग्य जमिनको नोक्सानी हुने र वस्तीमा असर पर्ने भएकाले गांउलाई विस्थापित नगरी वैकल्पिक मार्गको प्रयोगगरी रेलमार्ग निर्माण गर्न स्थानियले अनुरोध गरेका छन ।

    कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले नगरपालिका को तर्फबाट आफुले गांउलाई अप्ठ्यारो नपर्ने गरि रेलमार्ग निर्माण गर्नका लागी पहल गरेको बताउनु भयो ।

    जनताको माग भन्दा आफु बाहिर जान सक्ने बताउदै सर्वेक्षण गर्न आउने समेयमा समेत सुपादेउराली मन्दिर बाट लगेमा बस्तीलाइ असर नहुने बताएको बताउदै नगरपालिकाको समेत बस्ती बाहिर बाट जानु पर्छ भन्ने धारण रहेको बताउनु भयो ।

    नगर प्रमुख अधिकारीले विकास पनि चाहिएको जनता पनि चाहिएकोले जनतालाइ उठीबास लगाएर राजनिती नगर्ने अधिकारीले बताउनु भयो । जनतालाइ दुख दिने काम नहोस भन्दै थोरै धेरै जति जग्गा भए पनि उनिहरुको बस्ती मासिन नहुने धारणा राख्दै बस्तीबाहिर बाट रेलमार्ग तयार गर्न अनुरोध गर्नुभयो ।

    यस्तै नेपाली कांगे्रसका युवा नेता अजय थापाले विकासका लागी अवरोध नगर्ने तर जनताको मनोभावना कुल्चेर जनता माथी आंच आउने खालको कार्य गर्न नहुने बताउनु भयो ।

    रेगमार्गको सर्वेक्षण गर्ने समयमै सार्वजनिक सुनुवाइ गरि जनताको धारण बुझेर काम गर्नु पर्ने धारण राख्दै बस्तीबाहीर बाट रेलमार्ग ल्याएमा श्रमदान गरेर समेत सहयोग गर्ने तर बस्तीबाट गएमा रेलमार्ग निमार्णमा अवरोध गरि लिगमा उभिने चेतावनी समेत दिनुभयो ।

    कार्यक्रममा सुझाव दिंदै नेपाली कांग्रेसका हुमाकान्त खनालले गांउको उत्तरक्षेत्रबाट रेलमार्ग निमार्ण गर्न सकिने र यसरी निर्माण गर्दा बासिन्दाहरु विस्थापित हुन नपर्ने बताउदै निकै पुरानो बस्ती मदवा क्षेत्रमा रेल लाइन बिस्तार गर्दा बस्तीनै संकटमा पर्ने भएकोले अहिलेको क्षेत्र भन्दा १ किलोमिटर परबाट जाँदा बस्तीलाइ समेत असर नगर्न र आफुहरु समेत सहयोगको लागी तयार रहेको बताउनुभयो ।

    कार्यक्रममा करिब २०० जना भन्दा बढीको हस्ताक्षर सहित रेल मार्गको प्रस्तावित लाइनलाई पुनराअवलोकन गर्न भौतिक पुर्वाधार तथा रेल विभागको टोली र नगरपालिकालाई संयुक्त रुपमा प्रतिबेदन समेत बुझाएका छन् ।

    स्थानियको सुझाव सल्लाह तथा प्रतिक्रियामा सहमति जनाउदै समाजशास्त्री कृष्ण खनाल, विनोद चन्द आर्चाय, वातावरण विभागका लोकेश सापकोटा, र वन विभागका समीर पुनले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

    सोमबार, चैत १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation