पाल्पा। नेपालि कांग्रेसका केन्द्रिय सदस्य एन पि साउदले तराईमा भएको मानवीय क्षत्री प्रती दुख व्यक्त गरेका छन। पुर्व मन्त्री समेत रहेका साउदले आइतबार सामाजिक संजाल फेस्बुकमा आफ्नो धारना सार्वजनिक गर्दै नेता साउदले हावा हुरीका कारण २ नंम्बर प्रदेशमा भएको मानविय क्षतिको खबरले हामी सबैलाई दुखि र स्तब्ध बनाएको बताएका छन। साउदले भनेका छन मृतकमा श्रध्दान्जली ! परिबारमा सम्बेदना !!अन्य घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना !!! पुर्व मन्त्री समेत रहेका साउदले सरकारले प्रभावित क्षेत्र तत्काल राहत उपलब्ध गराउन पनि माग गरेका छन। उनले भनेका छन यो बिपत्तिको समय हो यतिबेला सबैले आ आफ्नो ठाउँबाट सकेको सहयोग गरौ।
Advertisement