• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

झलक सङ्गीतमको गीतमा सांसद नै छमछमी नाँचेपछि …..


  •   बिहिबार, चैत ०७, २०७५ मा प्रकाशित
  • प्यार,सलिम। प्युठान।
    ‘रुमाल धोको छु,यो खोलीको पानी कोहि नखानु मैले छोको छु।’लोक तथा दोहोरी गायक झलक सङ्गीतमले मञ्चमा प्रवेश गरेसंगै यो गीत गाउन थालेपछि कार्यक्रम हेर्न आएका अधिकांश दर्शकहरु भावुक बने । धेरैले त आँशु झार्न मात्रे सकेनन् । दलितहरुले भोग्नुपरेको पीडा कथाव्यथालाई गीतमा प्रस्तुत गर्दा अधिकाशंलाई केहीबेर भावुक बनायो । उनले गीत गाउँदै गर्दा प्रदेश सभा सदस्य हरि प्रसाद रिजाल, संबिधानसभा सदस्य धन वहादुर रायमाझी लगायत गाउपालिका अध्यक्ष झग बहादुर बिश्वकर्मा र अन्य जनप्रतिनिधी सहितका अतिथी मन्चमै थिए । यो गीतमा झलक सङ्गीतमले दर्शकहरुको गडगडाहट ताली पाए ।

    Advertisement

    बिहिवार ५४ औ अन्तराष्ट्रीय जातीय विभेद एवं रङ्गभेद उन्मुलन दिवसको अबसर पारेर दलित उत्थान समिती सरुमारानीले प्युठानको बड्डडाडामा आयोजना गरेको कार्यक्रममा उनले दलितका भोगाई र पीडासंगै जोडिएका गित गाए। सङ्गीतमले आधा दर्जन जती गीत गाए। उनको गितमा त्यहाँ उपस्थित सांसद र दलित युवायुवती छमछमी नाचेको दृष्य निकै रोचक देखिएको थियो ।केही युवायुवती स्टेजमा नाच्दै थिए ।

    सुरुमा उनले रुमाल धोको छु… …बोलको गीत गुञ्जायमान गराउँदा सबै मौन र मन्त्रमुग्ध बनेका थिए ।त्यसपछी सङ्गितमले ‘दमाईको छोरा’,’मेरो धर्ती बाझो छैन’ लगायतको गीत गाँउदै गर्दा दर्षक दिर्घामा बसेका युवा युवतीहरुलाई नाच्न हौस्याउँदै झलक सङ्गितमले अतिथीहरुलाई निम्त्याएका थिए ।

    प्युठानको दुर्गम नारिकोट गाउ निवासी र हाल काठमाडौँमा आलाप रेकर्डिङ स्टुडियो चलाईरहेका गायक सङ्गितमले कार्यक्रममा भने ‘छुवाछुत भन्ने कुरा आत्माबाटै फाल्दिनुस, चाहे जो सुकै होस आत्मै देखि जात छैन भन्ने संझनुस, विभेद आफै उन्मुलन हुन्छ।’ प्रगतिशिल गित मार्फत विभेद अन्त्यमा सघाउ पुग्ने बताउदै उनले भने’ अब बाहुनको छोराले दमाईकी छोरी मागेर बिहे गर्नुपर्छ।’ ‘मान्छे मान्छे सबै एउटै हो, उचो निच हुँदैन’ त्यसैले आत्मै देखि विभेद अन्त्य गरौँ।’ संगितम भन्छन।कार्यक्रममा राजकुमार टराली,सविता परियार र राजवावु नेपालीले समेत आ-आफ्नो प्रस्तुती राखेका थिए ।

    बिहिबार, चैत ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य
    मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन
    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...