• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

दलित समुदायको सशक्तिकरणमा चासो: के छ सरुमारानीमा कार्यक्रम?


  •   बुधबार, चैत ०६, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    प्यार अलि खाँन,प्युठान। सरुमारानी गाँउपालिकामा रहेका दलित समुदायको सशक्तिकरणमा गाँउपालिकाले चासो दिएको छ । पालिका अन्तर्गत रहेको दलित उत्थान समितिको आयोजना तथा गाँउपालिकाको सहयोगमा फाल्गुन ७ गते विहिवार बड्डाँडा स्थित खेलमैदानमा दलित समुदायको बृहत विविध कार्यक्रम हुन लागेको दलित उत्थान समितिका संयोजक पुर्खसिंह सुनारले जानकारी दिए ।
    दलित लक्षित कार्यक्रमका लागि गाँउपालिकाले २ लाख बजेट विनियोजन गरेको संयोजक सुनारले बताए । संयोजक सुनारले भने, ‘हामी हाम्रो समुदायको सशक्तिकरणमा विभिन्न योजना बनाई लागि परेका छौँ ।’ ५४ औँ अन्तराष्टिय जातीय भेदभाव एवं रङ्गभेद उन्मुलुन दिवसको अबसर पारेर कार्यक्रम आयोजना गरिएको हो। पालिकाले सबै समुदायको बृहत्तर हितका लागि विभिन्न सामुदायिक समिति नै क्रियासिल गराई अघि बढीरहेको गाँउपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए । सामाजिक सद्भाव, आपसी भाईचारा कायम गर्न ंएवं बहिष्करणमा पारिएका सबै सिमान्तकृत समुदायलाई राज्यको मुल प्रवाहमा ल्याउन विभिन्न चेतनामुलक तथा सशक्तिकरणका विविध पाटामा गाँउपालिकाले उक्तिकै चासोका साथ कार्यक्रमहरु गर्दै आएको अध्यक्ष विश्वकर्माको भनाई छ । ‘सामाजिक चेतनाको स्तर न्यून छ ।’ अध्यक्ष विश्वकर्माले भने, ‘कार्यक्रमले दलित सुमदायप्रति गरिने व्यवहार र चिन्तनमा पक्कै पनि केही परिवर्तन ल्याउने छ ।’यो समस्या दलितको मात्र नभएर नेपाली समाजकै समस्याका रुपमा ग्रहण गर्नुपर्ने र यस्तो खालको कार्यक्रमले आपसी सहिष्णुता र सामाजिक चेतना अभिवृद्धिमा सघाउ पुग्ने बिश्वास समेत उनले लिए। जिल्लामा दलित समुदायको राम्रै बसोबास रहेकाले पनि सवै स्थानिय तहले यस्को सिको गर्नु पर्ने उनले बताए।
    समाजमा जातिक विभेद कायमै रहेकोले सभामा गैर दलित सुमदायलाई पनि सहभागि गराई कानुनी प्रावधानका विषयमा समेत अधिवक्ता मार्फत सहजीकरण गराईने कार्यक्रम छ । त्यस्तै गाउपालिकाका कानुनी सल्लाहकार मार्फत कानुनी प्रावधानका बिषयमा कार्यपत्र समेत प्रस्तुत गर्ने योजना छ।कार्यक्रममा दलित जातिअन्र्तगत पञ्चेबाजा सहितको नृत्य झाँकी¥याली समेत प्रस्तुत गरिने छ ।अन्तर्जातिय बिहे गरेका जोडि,दलित समुदायका जेष्ठ नागरिक, एकल महिला, दलित जनप्रतिनिधि, गरिब जेहेन्दार विधार्थीलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने बताइएको छ । उत्थान समितीले दिईएको जानकारी अनुसार कार्यक्रममा जिल्ला तथा प्रदेशका उच्च पदस्थ ब्याक्तिहरुको समेत सहभागिता रहने छ।सरुमारानीका दलित भित्रका अति गरिव एवं बिपन्न र आरन पेशाको संरक्षण र प्रवर्द्धनका लागि आरन सुधार कार्यक्रम गाउँपालिकाले अगाडि सारेको छ।

    बुधबार, चैत ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation