सुर्खेतमा भरुवा बन्दुकसहित एक पक्राउ

सुर्खेत– भरुवा बन्दुकसहित बिहीवार सुर्खेतमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदिपबहादुर क्षेत्रीका अनुसार भेरी गंगा नगरपालिका वडा नं. ६ जहरेका गाविन्द सुनार पक्राउ परेका हुन् ।
२३ वर्षीय सुनारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।

Sharing Now!

You might also like

Comments are closed.