• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ५. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ६. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

भलिबल खेल स्वास्थ्यको लागी फाईदा ः सांसद केसी


  •   आइतबार, फागुन १२, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)
    प्रदेश न ५ का संसाद अर्जुन कुमार केसीले शरिर तन्दुरुस्त राख्न भलिबल खेल्न आवश्यक रहेको वताए । पछिल्लो समयमा युवाहरु एकजुट भएर विभिन्न खेलहरु आयोजना गर्न थालेकोमा खुसी व्यक्त गरे । कपिलवस्तुको शिवराज नगरपालिका २ हल्लानगरमा रहेको नमुना ज्योती युवा क्लवको आयोजनामा सुरु भएको भलिवल प्रतियोगीताको उद्धघाटन गर्दै सांसद केसीले यस्तो वताएका हुन ।
    भलिवल फुटवल क्रिकेट जस्ता खेलले राष्ट्रलाई उच्च बनाउ सक्ने भएकोले कपिलवस्तुका युवाहरु पनि अव राष्ट्रिय स्तरका खेलमा सहभागी हुनुपर्ने वताए । अहिले यो खेल सिकाईको रुपमा मानेर अव अन्य जिल्ला तथा राष्ट्रिय खेलमा सहभागी हुनुपर्छ केसीले भने ।  फरक प्रसंगमा बोल्दै हल्लानगर वस्ती लालपुर्जा विहिन रहेको यसको लागी ३ पटक सम्म डेलिकेसन भएको वताए । भुमी सुधार मन्त्री पदमा आर्याललाई भेटेर कपिलवस्तुको समस्या वारे जानकारी दिएको वताए ।द्धन्दवाट पिडित रहेको उक्त वस्तिको व्यावस्थापन गर्ने जिम्मा आफ्नो काधमा रहेको वताए । केन्द्र वाट आयोग गठन भइ यहि सरकारले लालपुर्जा वितरण गर्ने ठोकुवा गरे । आम नागरिकको समस्या वारे आफु जानकार रहेको भन्दै यस विषयमा आफु गम्भीरताका साथ लागेको समेत तर्क राखे । सांसद केसीले प्रतिपक्ष दल ५ वर्ष सम्म आत्तिन नहुने वताए । विकास दिगोपनको लागी सरकारले गरिरहेको छ ,विकासको परिणाम आउने समय अझै आएको छ उनले भने । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश सदस्य वालाकराम वुढाले खेलले राष्ट्रको आर्थिक सामाजिक विकास हुने वताए । खेलाडि राष्ट्रका गहना भएको भन्दै अवशरको खाचो रहेको वताए । नेपाली काग्रेसका युवा नेता अजय थापाले खेल स्वतन्त्र विषय रहेकोले राजनितिक गर्न नहुने तर्क राखे । विकासमा ३ वटै निकायले सत्तापक्ष र प्रतिपक्ष हेरेको आरोप लगाउदै नियतमा संका रहेको वताए । कार्यक्रममा वोल्ने अन्य वक्ताहरुले खेलको सफताको कामना गरेका थिए । खेलमा १२ टिम सहभागी भएको छन ।

    Advertisement

    आइतबार, फागुन १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी
    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...