• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

आयल निगममा ओभरटाइम भत्ता कटौतीको तयारी, सिफ्ट प्रणाली लागू गरिने

बर्दियाबाट लालपुर्जा वितरण सुरु

मोबाइल एपबाट सरकारी कागजात स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

लोकप्रिय समाचार

  • १. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • २. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ३. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ४. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ५. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ६. भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

  • ७. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ८. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ९. कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

  • १०. राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

सपनाको शहर यस्ताे छ, मुम्बई : जहाँ नेपालीकाे सम्मान छ !


  •   सोमबार, माघ २१, २०७५ मा प्रकाशित
  • कल्लु मामा (हर्क बहादुर बिष्ट)

    Advertisement

    मुम्बई कस्तो हाेला? धेरै नेपालीले जिन्दगी नै यतै बिताएकाे पनि सुनेको थिए। अझ भनाै मुम्बई दिन र रातमा समेत केही फरक छैन रे? गाउँबाट केही मान्छेहरु राेजगारीकाे लागि, यता अाएर गाउँ पुग्दा अनेकन चर्चा गर्थे।

    … …. …

    कहिले काहीँ २१ बर्ष अघिका यी-यस्ता प्रश्नले मनमा पुराना दिनकाे याद दिलाउछ । म मुम्बई बस्न थालेको पनि करिब २०/२१ बर्ष पुगेछ। मेरो प्याराे जन्मभुमि राेल्पा नगएकै ८ बर्ष जति भैसकेछ।

    मैले मेरा साना सपनाका पाेका लिएर मुम्बई अाए, सायद यी सबै मेरा सपनाका पाेकाहरु भरिएका छैनन् अर्थात् मेरा सबै सपना पूरा भएका छैनन् । मुम्बईमा बसेर, केही बर्षकाे बिचमा घर जान नपाउदा दुख लाग्छ। मेरी श्रीमती छाेरा, छाेरीहरुलाई धेरै महान ठान्दछु, किनकि – मेरो घरमा मेरो महसुसकाे कमि गराएका छैनन्।

    अाज सम्म मुम्बई प्रति सम्मान नै जाग्छ। मुम्बईले हजाराैलाई राेजगारी दिएको छ। यहाँ बस्ने हामी नेपालीहरु एकजुट भएर नै कसेका छाै। याे नेपाली पन पनि हाे। म यहाँ बस्दा बस्दै, मेरै अाखाँ अघि मुम्बई, अम्बरनाथ, बदलापुकाे धेरै स्वरुप परिवर्तन भयाे। मानसिकतामा परिवर्तनका केही देखिन थालेपछि, बिकास हुन कति समय लाग्दाे रहेछ र?

    मुम्बई रातमा पनि सुत्दैन। यहाँ रात र दिन पनि एउटै लाग्छ। हामी नेपालीहरुले नै फेरिदिएकाे स्वरुप हाे, याे। मुम्बई दक्षीण एसियाकाे ब्यापारी र पर्यटकिय सहर समेत मानिन्छ।

    सयमकाे गति तिब्र लाग्छ। हिजाेकाे बालापन, युवाअबस्था र अाजकाे यी दिनहरु सम्झिएर उदेक लाग्छ। बालापना देखि अहिलेसम्मका मित्रजनहरु समेत थरि थरिका मिल्दा रहेछन्।

    मुम्बई रमाइलो लाग्छ। जीवनकाे अाधा समय लगभग यतै रह्यो। यहाँ बस्दा, धेरै मानिसहरु संग संगत देखि चिनजान पनि भयाे। नेपाली हु ! भन्दा यहाँका मान्छेहरु छुट्टै सम्मान गरेकाे देख्दा अझै राम्रो लाग्छ।

    मुम्बईमा अाउने र दुख पाएकालाई उदार गर्ने देखि काम खाेजि दिने सम्म मैले धेरैलाई गरे। म अहिले पनि ३२/३३ जना नेपाली दाजुभाइहरु संगै दैनिक रमाउछु । अाफ्नै भुमिका, नेपाली अामाका हामी सन्तानहरु प्रवासमा मिलेर समेत कसेकाे देख्दा खुसि लाग्छ।

    देशका शैक्षिक अस्था राम्रो हुन्थ्यो भने हामी अध्यान गर्ने थियाै। राजनिती रुपले पनि देशले १० बर्षकाे द्वन्द्व ब्यहाेर्नु पर्याे। बेला बेलामा विभिन्न पार्टी र नेताका स्वार्थमा हामी नेपालीहरु नै बिभाजन रेखामुनि पर्याै। सायद यस्तै यस्तै कारणले पनि हाेला, जन्मेको गाउँ छाेडेर, अर्काे मुलुकमा काम गर्नुपर्ने बाध्यता।

    अब म छिटै राेल्पा पुग्ने याेजना बनाउदैछु । अबकाे केहि महिना पछि, म मेरो प्याराे जन्मथलाे मिझिङ जाने तयारि गर्दैछु । कस्तो हाेला मेरो भुमि? मेरो मनकाे जवाफ : सुन्दर सुन्दर सुन्दर ।

    • उज्यालो मुम्बई ज्युज मुम्बई र कामना डेली काठमाडौंकाे सहकार्य

    सोमबार, माघ २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला

    • २.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ३.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ४.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ५.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • ६.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा

    भर्खरै

    • १.
      उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

    • २.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    • ३.
      जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    • ४.
      न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

    • ५.
      लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

    • ६.
      आयल निगममा ओभरटाइम भत्ता कटौतीको तयारी, सिफ्ट प्रणाली लागू गरिने

    • ७.
      बर्दियाबाट लालपुर्जा वितरण सुरु

    • ८.
      मोबाइल एपबाट सरकारी कागजात स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation