• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

स्वास्थ्य चौकीलाई ९ लाखको समाग्री


  •   बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु ।
    हेलपीङ्ग हेन्ड फर रिलिफ डेप्लममेन्ट र ह्युमन रिलिफ अर्गानाईजेसन काठमाण्डौले कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ९ शिसवा स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री प्रदान गरिएको छ ।
    हेलपीङ्ग हेन्ड फर रिलिफ डेप्लममेन्ट र ह्युमन रिलिफ अर्गानाईजेसन काठमाण्डौले करिब ९ लाख बराबारको विभिन्न आधुनिक स्वास्थ्य समाग्री हस्तान्त्रण गरिएको महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।
    स्वास्थ्य चौकीलाई समाग्री हस्तान्त्रण कार्यक्रममा बोल्दै कपिलवस्तु क्षेत्र नं २ का सांसद वृजेश कुमार गुप्ताले स्वास्थ्य क्षेत्रमा क्रियाशिल सस्ंथाले ग्रमीण क्षेत्रको नागरिकहरुको लागि स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दे धन्यावाद दिनु भयो । उहाले यस्तो संस्थाले आउने दिनमा पनी सहयोग गर्न अग्राह गर्नुभयो ।
    कार्र्यक्रममा पुर्व सिचाई राज्यमन्त्री सुरेन्द्र राज आचार्यले यहाको नागरिकहरुको लागि आएको समाग्रीले सम्पुर्ण क्षेत्रवासीले फाइदा लिन सक्नु पर्ने बताउनु भयो । सोही कार्यक्रममा प्रदेश सभा सदस्य रिना नेपालले स्वास्थ्य नै धन हो सवास्थय क्षेत्रमा यो क्षेत्र पछी परेकोले आउने दिनमा प्रदेश सरकारको पहलबाट विभिन्न योजना ल्याउने अश्वासन दिनु भयो ।
    हेलपीङ्ग हेन्ड फर रिलिफ डेप्लममेन्ट र ह्युमन रिलिफ अर्गानाईजेसनले शिसवा सवास्थ्य चोकीको लागि दिएको विभिन्न समाग्री बुधवार स्वास्थ्य चौकीका प्रमुख उपेन्द्र शाहले बुझनु भएको थियो ।
    सो समाग्री हेलपीङ्ग हेन्ड फर रिलिफ डेप्लममेन्टका कन्ट्री डायरेक्टर खलिद मोहसिन र कार्यक्रम प्रबन्धक जिवा पोखरेल तथा ह्युमन रिलिफ अर्गानाईजेसनका सचिव गुफरन अहमद र कार्यक्रम संयोजक असाद कमालको सक्रितामा आएको हो । नेकपाका केन्द्रीय सदस्य सेराज अहमद फारुकीले यो कार्य अन्त्यतै सह्रानिय कार्य भएकोले सहयोगी संस्थालाई धन्यावाद दिनु भएको थियो ।
    कार्यक्रममा महाराजगंज नगरपालिका वडा नं ९ का वडा अध्यक्ष उदयराज चौधरीको अध्यक्षतामा भएको थियो । सो कार्यक्रमा महाराजगंज नगरपालिकाको उपप्रमुख शुभवती कुर्मी, प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकाल, महाराजगंज नगरपालिका समाजिक विकास अधिकृत निरञ्जन पौडेल, लेखा अधिकृत दिलिप कुमार सिंह, स्वास्थ्य संयोजक राधेश्याम कलवार, ७ नं वडा अध्यक्ष अब्दुल समाद मुसलमान, कार्यपालिका सदस्य सुद्धी गडरिया लगायतको सहभागीता रहेको थियो ।

    Advertisement

    बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation