• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

बिद्यालयमा ‘हरिकला राना अक्षयकोष’ स्थापना


  •   आइतबार, माघ १३, २०७५ मा प्रकाशित
  • प्यार अलि खाँन,प्युठान।
    सरस्वती माध्यमिक विद्यालयमा ‘हरिकला राना अक्षय शैक्षिक कल्याणकारी कोष’को स्थापना भएको छ । पूर्व विद्यार्थी बिक्रम रानाले हजुरआमाको नाममा एक लाख बढिको कोष स्थापना गरेका हुन।सनिवार सरुमारानी गाँउपालिका वडा नं. ३ चाभा स्थित विद्यालयको ५६ औँ वार्षिक उत्सवको अवसरमा सोही विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी प्यूठानी नवप्रतिभा लोक तथा दोहोरी गायक विक्रम रानाले आफ्नो हजुरआमाको नामबाट उक्त कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक गायक राना, निजका बुवा भक्त बहादुर रानामगर, आमा मेनुकादेवी रानामगर र हजुरआमा हरिकला रानाले विद्यालयका प्रधानाध्यापक खेमराज शर्मालाई प्रदान गरेका थिए ।
    अक्षयकोष मार्फत विपन्न गरिब जेहेन्दार विद्यार्थीको शैक्षिक विकासमा केही योगदान पुग्ने गायक रानाले विश्वास लिए । ‘मैले अध्ययन गरेको विद्यालयमा सानो सहयोग गरेका छु ।’ गायक रानाले भने, ‘भावी दिनहरुमा पनि विद्यालयको विकासमा सहयोग गर्ने ईच्छा छ ।’ उत्सव समारोहमा गायक रानाकै पहलमा चर्चित गायिका ज्योती मगर, हाँस्यकलाकार कमल गाँउले, लोक तथा दोहोरी गायक सन्दिप न्यौपाने, सक्ति चन्द, मोडल सोमीया रानाका साथमा संयम विक्रम रानाले आफ्नो प्रस्तुति राखेका थिए ।
    गायक रानाको तिजमा ‘उठ माँया जुरुक्कै नाँच फुरुक्कै’ गितले चर्चा बटुलेको थियो भने ‘पोथी कालीकाली, कहिले प्यार कहिले झगडा’ बोलका गित बजारमा आईसकेका छन् । गायक रानाले अन्य ३ वटा म्युजिक भिडियोमा अभिनय समेत गरि सकेका छन् ।
    वार्षिक उत्सव समारोहको प्रमुख अतिथिमा प्रदेस सभा सांसद हरिप्रसाद रिजाल रहेका थिए भने गाँउपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा नेकपा प्यूठानका नेता कृष्ण अधिकारी, वडा अध्यक्ष भिम मर्साङ्गी लगाएत स्थानिय भद्रभलाद्मी विद्यार्थी तथा अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो ।
    जिल्लाकै प्रतिस्ठीत नमुना एंव आर्दशको रुपमा चिनिएको उक्त विद्यालयको वार्षिक उत्सव कार्यक्रममा ज्योती मगरको प्रस्तुतिबारे भने सामाजिक संजालमा चर्को आलोचना भएको छ । विद्यालयले भने पूर्व विद्यार्थीहरुकै पहलमा कलाकारहरु आएको बताएको छ । यसै विच प्रथम स्वर्गद्धारी भ्रमण वर्ष तथा माडी महोत्सवमा ज्योती मगर र अर्की कामुक गायिका सरस्वती लामालाई प्रतिबन्ध लगाईने महोत्सवका संयोजक सिटि पोख्रेलले बताएका छन् ।

    Advertisement

    आइतबार, माघ १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation