• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

प्युठानमा पनि मनाईयो ट्रेड युनियन संघको प्रथम स्थापना दिवस


  •   शुक्रबार, माघ ११, २०७५ मा प्रकाशित
  • बोम बहादुर परियार,प्युठान।
    ट्रेड युनियन संघ नेपालको प्रथम स्थापना दिवस आज प्युठानमा पनि मनाईएको छ । ‘देसभरका सम्पुर्ण एम्बुलेन्स चालक मजदुर एकजुट हौ’ भन्ने मुल नाराका साथ संयुक्त एम्बुलेन्स चालक संघ प्युठान र रोल्पाका एम्बुलेन्स चालकहरुले आफ्नो स्थापना दिबस मनाएका हुन ।दिवसको अवसरमा उनिहरुले एम्बुलेन्स र्याली समेत गर्न भ्याए। रिमझिम पानी ,जाडोको बेला जिल्लाका समपुर्ण एम्बुलेन्स एकसाथ रोड्मा लाईन्बद्द भएर गुड्दा बाटो हिड्ने मानिस पनि अचम्बित थिए । प्युठान अस्पताल बिजुवारबाट सुरु गरिएको एम्बुलेन्स र्याली क्वाडी हुँदै बाग्दुला पुगेको एम्बुलेन्स र्याली प्युठान अस्पतालमा आई सकिएको थियो। ट्रेड युनिएन प्युठान साखाका अध्यक्ष सुरज जिसिको अध्यक्षतामा कोण सभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष जिसिले जिल्ला अस्पताल ले घोसित गरेका अति गरिब बिरामिलाई सस्थाको एम्बुलेन्सले महिनामा एकजना बिरामिलाइ निसुल्क बोक्नेगरेको बताउनु भयो । साथै जिसिले भन्नुभयो एम्बुलेन्स चालकहरुको पीडा कसैले बुज्दैन , दिनरात भोक प्यास नभनिकन एम्बुलेन्स चालक हरुले सेवा दिईराखेको बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै ट्रेड युनियन प्युठान का सदस्य सुशील केसिले सेवाको भाब बोकि जिम्मा लिएका प्युठानका एम्बुलेन्स चालकहरु सदैब आफ्नो पेशा प्रती उत्तरदायी रहिरहने बताउनु भयो ,साथै उहाले भन्नुभयो आज हाम्रो खुसिको दिन र पहिलो स्थापना दिवस भएकोले एम्बुलेन्स र्याली समेत गरेको बताउनु भयो । साथै प्युठान काठमाडौ नेवा समाजका एम्बुलेन्स चालक दिपक साहिले जिल्लामा अहिले एउटा सब बहान सहित १६ वटा एम्बुलेन्स संचालनमा रहेको बताउनु भयो । उहाले भन्नुभयो सबै एम्बुलेन्स चालक हरुको एउटै गुनासो छ ,,, बाहिरबाट बिरामी लिएर आएका प्राईबेड गाडिहरुले फर्केर जाने बिरामिलाइ नलैजान आग्रह समेत गर्नुभएको छ । जस्को असर सम्पुर्ण एम्बुलेन्स चालकहरुलाई प्रत्यक्ष रुपमा परिरहेको हुनाले यो कार्य तुरुन्तै रोक्न सम्बन्धित निकाएको ध्यान जान आवस्यक रहेको बताउनुभयो ।

    Advertisement

    शुक्रबार, माघ ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation