• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

एसइइ परिक्षा केन्द्रका सबै शौचालयमा सेनिटरि प्याड राखीने


  •   आइतबार, माघ ०६, २०७५ मा प्रकाशित
  • कामना डेली,प्युठान।

    Advertisement

    २०७५ को एसइइ परिक्षा केन्द्रका सबै शौचालयमा सेनिटरि प्याड राखीने भएको छ। छात्राहरुलाई सहज बनाउनका लागी सवै शौचालयमा शिक्षा समन्वय ईकाइले सेनिटरी प्याडको ब्यबस्था गर्ने भएको हो ।
    प्युठान जिल्लामा छात्राहरु महिनावारी समस्याका कारण कक्षा छोडने समस्या देखिएकाले विद्यालयमा सेनिटरी प्याड राख्ने ब्यबस्था अनिवार्य गर्ने साथै सवै सरकारी गैरसरकारी कार्यलयमा महिला मैत्री बनाउन सेनिटरी प्याडको ब्यबस्था गर्ने निर्णय गरिएको बताईएको छ। मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस द्धारा USAID/FHI360 को सहयोगमा सन्चालित पारस्पारिक जवाफदेहीता परियोजना अन्र्तगत जिल्लाको खलंगामा आज सम्पन्न साझा सभामा उक्त निर्णय गरिएको हो । सभामा प्युठान वजार क्षेत्रमा ब्यापारिहरुले राखेको मुल्य सुचि प्रभावकारी बनाउन जिल्ला प्रशासन र उद्योग वाणिज्य संघ मार्फत अनुगमन गर्ने ।
    प्युठान जिल्लाका स्थानीय तहमा संकलन भएको राजस्वको वारेमा नागरकलाई जानकारी गराउने साथै प्रत्येक ३ महिनामा राजस्वको संकलन कति भयो कुन शिर्षकमा संकलन भयो भन्ने विषयलाई पारदर्शि बनाउनका लागी नागरिक समाज, मिडिया क्षेत्रवाट स्थानीय तहमा स्थलगत भेट गरि ज्ञापन पत्र पेश गर्ने निर्णय गरिएको हरप्लेसका मध्यपश्चिम संयोजक टेक बहादुर रानाले जानकारी दिनुभयो  ।
    प्युठान जिल्लाका सरुमारानी र नौवहिनी गाँउपालिकाले सुशासन प्रवद्र्धन, सामाजिक जवाफदेहिता अभिवृदी र शिक्षा, स्वास्थ्य, कर्षि र विपद जोखीम न्युकिरणका सवाल सम्वोधन गरि सार्वजनिक सेवाको गुणस्तरमा गरेको उल्लेखनिय कार्यहरुलाई जिल्लाका अन्य पालिकाहरुमा लागू गर्न सहयोग पुगोस साथै शिक्षा, स्वास्थ्य, कृर्षि र जोखिम न्युकिरण संग समन्धीत नितिगत र ब्यबस्थापन संग समन्धीत सवालहरुका वारेमा जिल्ला स्थित सरोकारवालाविच छलफल गरि सार्वजनिक सरोकारका विषयमा गम्भिर बनाउन उक्त साझा सभाको आयोजना गरिएको हो ।
    प्युठान जिल्लामा नेपाल रेडक्रस सोसाईटीले सन्चालन गरेको रक्त सन्चार केन्द्र (ब्लड बैकं) आर्थिक समस्याका कारण नियमित सन्चालनका लागी समस्या देखियको र स्थानीय सरकार अन्य सहयोगी निकाय वाट सहयोग नभए आगामी वर्ष देखी ब्लड बैक बन्द गर्नु पर्ने अवस्था आएकाले स्थानीय तह, सांसद र अन्य निकायहरुमा सहयोगका लागी जिल्ला समन्वय समितिले पहल गर्ने निर्णय समेत गरियको छ ।
    कार्यक्रममा सरुमारानी र नौवहिनी गाउपालिकामा शिक्षा, स्वास्थ्य, कृर्षि र विपद न्युनिकरणका सवालमा स्थानीय सभा र साझेदारी मंचले नितिगत सुधार, कार्यान्वयन र निर्माणको क्षेत्र साथै सार्वजनिक सेवाको गुणस्तर सुधारमा गरेका सफल अभ्यासको वारेमा जानकारी गराईएको थियो ।साझा सभाले प्रत्येक सार्वजनिक विद्यालयमा वालवालिकाको स्वास्थ्य परिक्षणका लागी कर्मचारीका रुपमा स्वाथ्यकर्मीको ब्यबस्था गर्न स्थानीय,प्रदेश र संघिय सरकार संग पहल गर्ने, प्युठान क्याम्पसका विद्यार्थीहरुको निः शुल्क रक्त समुह परिक्षणका लागी क्याम्पस र रेडक्रसले फाल्गुन महिनामा अभियान चलाउने निर्ण गरेको छ ।
    कार्यक्रममा जिल्ला स्थित सरोकारवाला, नागरिक समाज र निजि क्षेत्रको सक्रिय सहभागीता रहेको थियो ।

    आइतबार, माघ ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation