• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

चुस्तदुरुस्त काम गर्न नगर प्रमुखलाई सुझाव


  •   शुक्रबार, माघ ०४, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)

    Advertisement

    शिवराज नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासी हरुले चुस्तदुरुस्त काम गर्न नगर प्रमुखलाई सुझाव दिएका छन । नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजनामा नगरको वडा नं. ३ को प्राङ्गणमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालहरुले नगरको विविध शाखा र कामका बारेमा सुझाव दिएका थिए ।
    नदिजन्य पदार्थको निकासी समयमा नखुल्दा निर्माणका कामहरु ठप्प भएको तर चोरी निकासी भने बढि रहेको नगरले नियन्त्रणका लागि पहल नगरेको मानव अधिकार प्रतिष्ठान कपिलवस्तु शाखा सभापति विष्णु खतिवडाले आपत्ती जनाएका छन ।
    शिवराज नगरपालिकाले हाल सम्म गुरुयोजना बनाउन नसक्नु, उद्योगहरुलाई व्यवस्थित नगरको भन्दै व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले नगरपालिकाको कार्य प्रति असुन्तष्टी व्यक्त गरे ।उद्योग वाणिज्य संघ चन्द्रोटाका वरिष्ठ उपाध्यक्ष इश्वरी पाण्डेले शिवराज नगरपालिका भित्र रहेका सार्वजनिक जग्गाको संरक्षण नगरेको भन्दै अतिक्रमणलाई तत्काल रोक्न आग्रह गरे । नेपाली काग्रेस जिल्ला सदस्य प्रेम रायमाझीले स्थानिय सरकारले नागरिक माथि विभेद गरेको आरोप लगाए ।उनले भने “यस नगरमा सडक निमार्ण गर्ने भन्दै आफ्नो विपक्षमा रहेकाहरुका घरहरु भत्काइएको छ तर आफ्नो घर सडकमा परेपनि संरक्षण भएको छ” ।

    जवाफ दिदै शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले नदि जन्य पदार्थको निकासीका लागि प्रदेश तहबाट निति नियम र दर रेट ढिलो आएको उल्लेख गरे । निकासीको ठेण्डर आह्वान भैसकेको समेत अधिकारीले जनाए । नगरको गुरु योजना निर्माण सम्बन्धी छिट्टै कार्यपालिको बैठक बसेर तयार गरीने प्रमुखको भनाई छ । औद्योगिक क्षेत्र रहेको भन्दै नया खुल्दै गरेका उद्योगहरुलाई व्यवस्थित गर्न नगरले निती तयार पार्ने प्रमुख अधिकारीले बताए । नगरको समृद्धिका लागी प्रत्येक नागरिकले आफ्नो दायित्वलाई पनि आत्म साथ गर्नु पर्ने अधिकार खोज्दै गर्दा दायित्व पनि पुरा गर्नु पर्ने अधिकारीले बताए ।
    नगरले गरेका कामहरु प्रति जनतालाई सुसुचित गर्दै प्रमुख अधिकारीले कोहि कसैले पनि ठग्ने नियतले काम गरेको भए त्यसबाट उन्मुक्ती नपाउने जिकीर गरेका हुन ।
    काममा सामान कमसल प्रयोग गरेको हुदाँ भइरहेको काम रोकी छलफल गर्न प्रहरी प्रशासन लगाउनु परेको उनले बताए । विकास निर्माणको काममा कहि कतै पनि पूर्वाग्रह नराखी पारदर्शिक र गुणस्तरीय कामलाई स्याबासी र बद्मासी गर्नेलाई कार्बाही गरिने उल्लेख गरे ।
    मदवा सडक निर्माणमा रकम उठाएको हल्ला आफुले सुनेको तर कस्ले के प्रयोजनाका लागि उठाएको हो भन्ने जानकारी नभएको वडा नं.३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बताए । सडक निर्माण गर्दा वन संगको विवाद आफु धेरै पटक विवाद समाधानका लागि गाउँ गएको भए पनि रकम लिएको भन्ने प्रसंग स्टपष्ट कसैबाट नआएको उनले उल्लेख गरे ।“कस्ले कति रकम उठाएको हो त्यसको विवरण स प्रमाण पेश गर्नुस हामी कारबार्हि गर्छौ ” सापकोटोले भने
    कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले नगरले हाल सम्म गरेको कामहरुको विवरण प्रस्तुत गरेको थिए । पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष दिपक खड्कको अध्यक्षता रहेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्वागत वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले गरेका थिए भने, इलाका प्रशासन कार्यालय शाखा अधिकृत जगदीश अर्याल, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्याय,विभिन्न शाखाका प्रमुख नगरका ११ वटा वडाका वडा अध्यक्ष जवाफदेहीका रुपमा रहेका थिए । कार्यक्रमको सहजीकरण महासघं कार्यसमिति सदस्य तथा रेडियो शिवराजका स्टेशन प्रमुख शनिउल्ला धोवीले गरेका थिए । कार्यक्रममा सरोकारवाल विभिन्न संघ संस्थाका प्रमुख नगरवासीको उपस्थिती रहेको थियो ।

    शुक्रबार, माघ ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation