• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

शान्ति समाज अर्घाखाँचीले किन पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र ?


  •   बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित
  • माधव खनाल,अर्घाखाँची।
    मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाले सत्याग्रही डा.गोविन्द केसी र वाइड बडी जहाज खरिद प्रकरण प्रती चासो देखाउदै आज अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री के.पी.शर्मा ओली लाई ज्ञापनपत्र  पठाएको छ ।ज्ञापनपत्र  बुझ्दै  सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज वेल्वासे ले आजनै ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय पठाउने बताउनु भएको छ ।
    सत्याग्रही डा. गोविन्द केसीसँग चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवासँग सम्बन्धीत विषयमा विगतका सरकारहरुले र पछिल्लो सरकारले गरेका सहमतिहरु शिघ्र कार्यान्वयन गर्न र विगतमा १५ पटक अनसन बसिसक्नु भएका डा .केसी का उक्त मागहरु सरकारले स्वीकार गरी अनसन टुगिंएको । तर संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट उपरोक्त सहमति विपरित चिकित्सा शिक्षा विधेयक पारितका कारण डा. केसीले गत पुस २५ गतेदेखि पुराना सहमति कार्यान्वयन लगायतका माग राखि इलामबाट १६ औँ पटक अनसन थाल्नुभएको र डा. केसीको विग्रदो स्वास्थ्य अवस्थाप्रति मानव अधिकार तथा शान्ति समाज ले गम्भीर चिन्ता व्यक्त गर्दै । सत्याग्रही डा. गोविन्द केसीसँग विगतमा भएका सहमतिहरु शिघ्र कार्यान्वयन गरी डा. केसीले थाल्नुभएको सत्याग्रहलाई उचित निकास दिन आग्रह गरेको छ ।
    साथै वाइड बडी जहाज खरिद प्रकरणमा व्यापक भ्रष्टाचार र अनियमितता भएको तथ्य प्रकाशमा आएको सन्दर्भमा वाइड बडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार र अनियमिततामा संलग्न हरुलाई कारबाही गर्न आग्रह गरिएको छ ।
    उक्त ज्ञापनपत्र बुझाउन मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीका सभापति अशोक पौडेल समाज का केन्द्रिय प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ पाँच नम्बर प्रदेश सदस्य प्रेम नारायण आचार्य पत्रकार महासंघ अर्घाखाँचीका सचिव सुर्य प्रसाद भुसाल कोषाध्यक्ष बिनोद गैरे सह सचिव अनिल नेपाली पत्रकार सहयोगी बि सि अर्जुन भुसाल सुदन खड्का शान्ति समाज का सचीव नेत्र मरासिनी सदस्यहरु  कृष्ण परियार बिशाल पौडेल लगाएत को टोलि गएको थियोे ।

    Advertisement

    बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation