• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

भूकम्प सुरक्षा दिवसमा वतृत्वकला प्रतियोगिता


  •   बुधबार, माघ ०२, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान।
    २१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा प्युठानमा भूकम्प र यसबारे बच्ने उपायहरु विषयक क्याम्पस स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्युठान क्याम्पस खंलगा, स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोला,झिमरुक क्याम्पस बाग्दुला, अमर क्याम्पस भिग्री र गौमुखी क्याम्पस मच्छी गरि ५ वटा क्याम्पसमा अध्ययनरत विद्यार्थीको सहभागी रहेको थियो । जसमा प्रथम स्वर्गद्धारी क्यापसकी सिता न्यौपाने, दृतिय प्युठान क्याम्पसका देबिराम शर्मा, तृतिय गौमुखी क्याम्पसका लक्ष्मण सामत भएका छन् ।
    वतृत्वकलामा प्रथम, दृतिय, तृतियलाई क्रमश ५ हजार, ४ हजार र ३ हजार रुपियाँ प्रदान गरिएको छ । दिवसको अवसरमा महेन्द्र मावी खंलगा देखि ¥याली सहित जिल्ला समन्वय समितिको कार्यालयमा औपचारिक कार्यक्रम गरिएको थियो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेको अध्यक्षतामा औपचारिक कार्यक्रममा प्रदेश सांम्सद कृष्णध्वज खड्का, स्थानिय तहका प्रमुख तथा प्रतिनिधि, उदोग वाणिज्य संघका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।
    औपचारिक कार्यक्रमका प्रमुख अतिथि प्रदेश नंम्बर ५ का सांम्सद कृष्णध्वज खड्काले
    प्रशासन, सुरक्षा निकाय र स्थानिय तहले विपद रोक्न ध्यान दिनुपर्ने बताए । उनले बजेट स्थानिय तहमा जान्छ, विपद्को बेला हेर्ने निकायसंग बजेट नहुनाले समस्या भएको बताए । उनले भने,–‘विपद् कोष परिचालन सम्वन्धि प्रदेश स्तरमा पहल गरेको छु ।’ प्युठान वाढी, पहिरो लगाएतको जोखिम वढ्दो छ । उनले भने,–‘विपद् रोक्न तटबन्धन गर्नुपर्छ ।’
    त्यस्तै कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी गैहृेले भूकम्प लगाएतका विपदहरु न्युनीकरण गर्न विकास र विपदलाई संगसंगै अगाडी वढाउन आग्रह गरेका छन् । विपद न्युनीकरण गर्न सरकारका तीन तह, नीजि क्षेत्र, नागरिग समाजको आ–आफ्नो भूमिका रहेको बताए । विपद् थाहा दिएर आउन्न उनले भने,–‘विपद आउनुपूर्व सावधानी अपनाउनुपर्छ ।’

    Advertisement

    बुधबार, माघ ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation