• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • १०. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

माघे सक्रान्ती विशेष: बुलबुले मुलमा साँस्कृतिक कार्यक्रम


  •   मङ्गलबार, माघ ०१, २०७५ मा प्रकाशित
  • रमेश गिरी,प्युठान।
    स्नान कार्यसंगै सुरू भएकाे माघेसंक्रान्ति पर्वमा “गराै याेग बनाै निराग शान्ति र समृद्धिकाे लागि याेग “भन्ने नारा सहित चाैथाे राष्ट्रिय याेग दिवस अाज मरन्ठानाकाे बुलबुले मुलमा मनाईएकाे छ ।
    प्युठान जिल्लालाई याेगमय बनाउन विभिन्न पालिकाहरूमा याेग शिविर संचालन गर्ने याेजना रहेकाे जिल्ला याेग समितिका अध्यक्ष केदारमान कक्षपतीले जानकारी गराउनु भयाे । “राेग लागेर उपचार गर्नु भन्दा राेगै लाग्न नदिनु वेस “भन्ने कुरा बुझ्न याेग गर्नु पर्ने धारणा अध्यक्ष कक्षपतीले राख्नु भयाे ।
    त्यस्तै बुलबुले मुलमा भएकाे अर्काे साँस्कृतिक कार्यक्रममा बाेल्दै प्युठान नगरपालिका ९ र १० का वडा अध्यक्ष नेहरसिह केसी र पदम गिरीले प्युठान नगरपालिकामा रहेका धार्मिक ,साँस्कृतिक र प्राकृतिक सम्पदाहरूकाे संरक्षणमा नगरपालिकाले विशेष जाेड दिएकाे कुरा स्मरण गराउदै बुलबुले मुलकाे विकासका लागि पनि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्ति गर्नु भयाे भने स्थानीय जनसमुदायहरू राजनैतिक अाग्रह पुर्वाह नलिई संवत् स्फुर्त रूपमा लाग्न सुझाव दिनु भयाे ।
    उक्त कार्यक्रममा नेपाल वार एसाेसियनका अध्यक्ष डा: शिवराज पण्डित ,वडा सचिव धुर्व बहादुर जिसी लगाएतकाे मानुभावले बुलबुले मुलकाे विकास सबै पक्षले लाग्नु पर्ने सुझाव दिनु भएकाे थियाे।माघे सक्रान्तिकाे अवसर भएकाे साँस्कृतिक कार्यक्रममा धनुषवाण,घैटाेफाेर,लाेक नृत्य,लाेकदाेहाेरी प्रतियाेगिता भएका थिए।
    धनुवाण प्रतियोगितामा सय जना प्रतियाेगि रहेमाे प्रमथ, द्धितिय क्रमश: अनिष भण्डारी ,विकास भण्डारी भएका छन ।त्यस्तै घैटाेफाेर प्रतियाेगितामा २७ जनाले प्रतियाेगिले भाग लिएका थिए भने प्रथम , द्धितिय र तृतिय क्रमश: विकास भण्डारी ,राज थापा ,पदम गिरी भएका छन त्यस्तै लाेक नृत्यमा प्रथम द्धितिय र तृतिय क्रमश; कल्पना, अप्सरा र जाेन केसीकाे टिम भएका छन।लाेकदाेहाेरीमा प्रथम डालसिंह राेकामगर र द्धितिय शान्ता सुनार टिम भएका छन ।
    विजय व्याक्ति तथा समुहलाई क्रमश; ७००/,५००,३०० रूपैया नगद पुरूस्कार प्रदान गरिएकाे अायाेजकले जनाएकाे छ ।
    अार्थिक संकलन गरि मुल व्यवस्थापनमा लागेकाेले सफल व्याक्तिहरूलाई नगद पुरूस्कार थाेरै जस्ताे भएता पनि अागामीसालबाट अझै व्यवस्थित गर्ने याेजना रहेकाे अायाेजककाे भनाई छ ।

    Advertisement

    मङ्गलबार, माघ ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...