• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

कला सस्कृति बचाउदै ः माघी मिलन महोत्सव


  •   आइतबार, पुष २९, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)
    आफ्नो पहिचानमा सजिएका थारु समुदायका युवतीहरु । महोत्सवमा सहभागीहरु हुने विशिष्ट व्यक्तिहरुलाई फुल मालाले सम्मान गरेर स्वागत गरिरहेको थिए । माघी महोत्सवको प्रवेश द्धारमै थारु समुदायका विभिन्न सामाग्रीहरु प्रर्दशन गरिएको छ । कखा,डोकनी,पिर्का , मचिया, ढकिया, धडिया,छतरि,हर जोठा सजाएर राखिएको थियो । खाना परिकारमा खिचरी,गागंटा,मिठौरी,खरिया ,ढकरि, सिन्की लगाएतका खाना परिकार पनि राखीएको थियो ।महोत्सव अवलोकन गर्न आउनेहरुले थारु सामाग्रीहरु हेर्नेहरु खुइचो लागेको थियो । मेला स्थलका पुर्व र पश्चिम क्षेत्रमा रहेका स्टहरुमा थारुका विभिन्न परिकारहरु रहेका थिए । परिकारलाई स्वदिष्टरुपमा खाइरहेका थिए स्थानियहरु ।
    सगै नजिकै शिवराज नगरापालिका भित्र रहेका पर्यटकिय स्थल शिवगढी मन्दिर सोनवागढ मन्दिर जगदिशपुर ताल लगाएतका पर्यटकिय स्थलहरुको फोटोहरु हर्न दर्शकहरु व्यस्त रहेका थिए ।
    कार्यक्रममा अतिथिहरुलाई सम्मान सगै विभिन्न प्रस्तुतीलाई पनि देखाइएको थियो जसले थारु समुदायको कला सस्कृतिलाई संरक्षण गर्छ । यतिवेला कपिलवस्तुका सवै जसो स्थानिय तहमा थारु समुदाय तथा मगर समुदायले धुमधामका साथ माघी पर्व मनाइरहेका छन ।कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीमा आयोजित दुसरा माघी मिलन साँस्कृतिक महोत्सवमा कला सस्कृति भेषभुषाको प्रदर्शन गरिएको छ ।
    हम्मनके साँस्कृतिक हम्मनके शान, भुमीपुत्र थारु हमारे पहिचान भन्ने मुल नारा सहित दुसर माघी मिलन साँस्कृतिक महोत्सव आयोजना गरिएको वताइएको छ । भगवानपुर गाँँउ समाजको आयोजनामा आयोजित उक्त महोत्सवलाई प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले उद्धघाटन गरेका छन ।
    कार्यक्रममा थारु कला सस्कृति भेषभुषाको प्रदर्शन विभिन्न थारु जातीले खाने परिकारको स्टल, थारु नाच,माघि नाच,मयुर नाचको प्रस्तुती रहने महोत्सवका संयोजक माया थारुले वताईन । विगतका वर्षहरुमा जस्तो यस वर्ष पनि सो महोत्सव आयोजना गरिएको थारुको भनाई छ ।
    महोत्सवको उद्धघाटन गर्दै सांसद अभिषेक प्रताप शाहले थारु समुदायको हक हितको लागी संसद देखी स्थानिय तह सम्म समन्वय गर्नुपर्ने वताए । थारु समुदायको मुख्य पर्वको रुपमा रहेको माघी पर्वले सवैमा सदभाव र भाइचाराको सम्वन्ध स्थापित हुनेमा जोड दिए ।थारु समुदायका कला सस्कृति संरक्षण गर्न मेला महोत्सव आयोजना गर्नुपर्ने वताए ।थारु समुदायको वाहुल्यता रहेको कपिलवस्तु जिल्लामा पहिचान जोगाउन एक जुट भएर लाग्नुपर्ने जिकिर गरे ।
    कार्यक्रम शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले महोत्सवमा थारु पहिचान झल्कने सामाग्री सजाएर राखीएकोमा खुसी व्यक्त गरिन । पछिल्लो समयमा थारु सामग्रीहरु लोप हुदै गएको भन्दै संरक्षण गर्न जरुरी रहेको वताईन ।
    महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीहरु रहने आयोजकको भनाई रहेको छ । गायक श्री निवास चौधरी, अन्नु थारु, गायक, सरगाम चौधरी, सिमान्त चौधरी, रमेश मिसन चौधरी, रन्जित चौधरी र उत्तम थारु मोडल सुनिता दहित, समीक्षा चौधरी लगायतको कलाकार रहने मिडिया संयोजक राम अवतार थारुले बताउनु भयो ।
    फोटो विवरण कपिलवस्तुको भगवानपुर महोत्सवमा सजाइएका थारु पहिचान जोगाउने सामाग्रीहरु

    Advertisement

    आइतबार, पुष २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य
    मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन
    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation