• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

फोटो पत्रकार महासंघ प्युठानको पहिलो बैठक सम्पन्न


  •   आइतबार, पुष २९, २०७५ मा प्रकाशित
  • प्युठान। फोटो पत्रकार महासंघ जिल्ला शाखा प्युठानको पहिलो बैठक आईतबार होटल आयुष्मा जुम्रीमा सम्पन्न भएको छ । बैठकले जिल्लाका स्थानिय तहसंग समन्वय गरि फोटो प्रोफाईल बनाउने, फोटा पत्रकार बारे केन्द्रले पठाएको विधानबारे छलफल गरिएको थियो । साथै महासंघले राधिका भुसाल र बिमल पोख्रेललाई सल्लाहाकार समिति समेत चयन गरेको छ ।
    फोटो पत्रकार महासंघले चैत्रमा गर्न लागेको फोटो प्रर्दशनीका लागि जिल्लाका कार्यसमितिलाई फोटो संकलन गर्न महासंघका अध्यक्ष सागर रिजालले आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो,–‘फोटो सुरक्षित गरि केन्द्रमा पठाउनुहोला ।’ उहाँले जिल्लामा पहिलो पटक फोटो पत्रकार महासंघ गठन गर्न सहयोग गर्ने नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठान लगाएत सुभेच्छुकलाई धन्यवाद दिनुभएको थियो ।
    महासंघले नजिकीदै गरेको माघी पर्वलाई लक्षित गर्दै शुभकामना आदान प्रदान कार्यक्रम पनि गरेको छ । फोटो पत्रकार महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष सागर रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुशिल पोख्रेल, पर्यटन पत्रकार महासंघका केन्द्रिय सदस्य हरि भण्डारीको उपस्थिती रहेको थियो ।
    पूर्वअध्यक्ष सुशिल पोख्रेलले माघीको अवसरमा सबै फोटो पत्रकारहरुलाई शुभकामना दिदै फोटो पत्रकारिताले जिल्लाको पत्रकारिताको गुणस्तरमा सहयोग पुग्ने बताउनुभयो । फोटो पत्रकारले जिल्लाको पर्यटन, सास्कृतिक भेषभुषा लगाएतको विषयमा डकुमेन्टी निमार्णमा लागि पर्न सुझाव दिनुभयो । साथै यसका लागि स्थानिय तह संगै विभिन्न निकायहरुसंग सहकार्य गरि अगाडी वढन आग्रह गर्नुभएको थियो ।
    शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पोख्रेलले प्युठानमा फोटो पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति नभएकाले यसको उत्पादनका लागि आवश्यक तालिम व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो ।

    Advertisement

    आइतबार, पुष २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...