• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

कृषकले बुझाए ज्ञापन पत्र (के के छ्न माग)


  •   बिहिबार, पुष २६, २०७५ मा प्रकाशित
  • अनिल नेपाली, अर्घाखांची।
    किसानको माग सम्बोधन हुनुपर्नेभन्दै कृषि ज्ञान केन्द्र नगर पशु सेवा शाखा अर्घाखाँचीमा ज्ञापन पत्र बुझाईएको छ।
    विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी ) जिल्ला समिति अर्घाखाँचीले केन्द्रिय कार्यक्रम अनुसार दस बुँदे ज्ञापनपत्र बुझाईएको बताएको छ।ज्ञापन पत्र बुझाउँदै जिल्ला संयोजक नरिश्वर पाण्डेले नेपाल कृषि प्रधान देश भएतापनि कृषिमा सरकारले अपेक्षा गरेअनुसार  लगानी नगरेको बताए। अन्य क्षेत्रमा लगानी गर्दा कृषि नेपालमा फस्टाउन नसकेको उनको भनाई छ।दस बुदें ज्ञापन पत्रमा बास्तविक किसानलाई अनुदान दिनुपर्ने, कृषकलाई ऋण निशुल्क रुपमा उपलब्ध गराउनुपर्ने, रोजगारीको शिलशिलामा विदेशीएका युवाहरुलाई स्वदेशमै कृषिको व्यबस्था गर्नुपर्ने, बास्तविक किसानलाई निशुल्क जग्गा उपलब्ध गराउनुपर्ने ,भुमिहिन सुकम्वासीको लागि तत्काल जग्गा उपलब्ध गराउनु पर्ने माग सहित ज्ञापन पत्र बुझाएको जिल्ला संयोजक नश्रिबर पाण्डेले जानकारी दिए ।
    यी हुन बिप्लव निकट कृषकहरुका १० माग

    Advertisement

    १) भूमिमा रहेको द्धैध स्वामित्व अन्त्य गरी जमिन जोेत्नेको अघिकारलाई सुनिश्चित गर्नको लागि बैज्ञानिक भुमिसुधार तत्काल लागु गर्नुपर्ने ।
    २) कृषि क्षेत्रमा ब्याप्त दलालीकरण भु माफियाकरण भ्रष्टीकरण कालोेबजारी अन्त्य गरी किसानहरुको हक हित संरक्षण स सम्र्बद्धन गर्न निति अगाडि सार्नुपर्ने ।
    ३) कृषि मजदुरहरुलाई औधोगिक मजदुर सरहको सुविधा तथा कामको अघिकार उपलब्ध गर्नुपर्ने
    ४ ) सकारले प्रधान गर्ने कृषि अनुदान बास्तविक किसानले प्राप्त गर्न सुनिश्चित गर्नुपर्ने । साथै सरकारी एबम् निजि सबै प्रकारका बैक एवम् वित्तिय सघसंस्थाबाट किसानहरुलाई विना घितो र निव्याजी ऋणको व्यबस्था गर्नुपर्ने ।
    ५) रोजगारीको खोजीमा विदेशीन बाध्य युवाहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराउनको लागि विशेष कृषि युवा स्वरोजगार निति तथा कार्यक्रम बनाईनुपर्ने ।
    ६) दक्षिणी सीमाबर्ती इलाकामा नेपाली किसानले लगाएको बाली आफ्नो हो भनेर भारतीयहरुले कब्जा गरेर लाने गरेको हुनाले सीमा व्यबस्थित एबम् नियमन गरि उनीहरुको समस्या समाधान गर्नुपर्ने ।
    ७ं) प्रत्येक कृषि उत्पादनमा विमाको व्यबस्था र कृषकलाई सामाजिक सुरक्षा पेन्सनको व्यबस्था गर्नुपर्ने
    ८) निम्नमाध्यमिक देखि उच्च शिक्षाका पाठ्यक्रममा कृषि सम्वन्धी विषयलाई अनिवार्य बनाउनुपर्ने ।
    ९) भुमिहिन सुकुम्वासीहरुलाई आबश्यक जमिन प्रदान गर्नुपर्ने ।
    १०) प्रहरी प्रशासन बाट किसान विरुद भएका दमन मानसिक यातना धरपकड झुटा मुद्धा लगाउने क्रियाकलाप तुरुन्त रोक्नुपर्ने

    बिहिबार, पुष २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation