• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ७. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

रजहर जेसीजको अध्यक्षमा सन्तोष थापा सर्वसम्मत


  •   आइतबार, पुष २२, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    बिक्रम कोईराला ,नवलपुर ।

    रजहर जेसीजको पाचौँ साधारणसभा तथा चौथो अधिवेशन एवम पद हस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । शनिवार  नवलपरासी जिल्लाको देवचुली-१६ रजहरको धुसेरी सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि जेसीज वर्ष २०१९ का राष्ट्रिय अध्यक्ष महेश पौडेलले देशमा रहेका सबै युवाहरुको आस्था र भावना एउटै भई जेसीजमा आस्था राख्न आवस्यक रहेको बताए । उनले जेसीजले जुन नेतृत्व प्रदान गर्छ त्यसलाई युवाहरुले आत्मसाथ गरे युवाहरुमा सफलताको मार्ग देखिने बताए । अध्यक्ष पौडेलले रजहर जेसीज वर्ष २०१८ले आफ्ना कार्यक्रम र कार्यकाल सफल ढंगले पुरा गरेकोमा धन्यबाद साथ नयाँ कार्य समितिलाई बधाई र कार्यकाल सफलताको लागि शुभकाना समेत व्यक्त गरेका थिए ।
    रजहर जेसीज सन् २०१८ का अध्यक्ष चित्र ध्वज जि .सि को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बर्ष २०१९ का लागी नवनियुक्त अध्यक्ष सन्तोष थापा सहित नवनिर्वाचित समितीलाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराइएको थियो । समितीको कार्यकारिणी उपाध्यक्षमा राजु केसी,दुर्गा प्रसाद काफ्लेलाई चयन गरिएको छ । यस्तै रजहर जेसीजको चार उपाध्यक्षमा त्रिबिक्रम कोइराला, नितु क्षेत्री,कृष्ण भुर्तेल ,कृष्ण लिम्बु चयन भएका छन । त्यस्तै मनोनिततर्फ महासचिवमा हरि सापकोटा कोषाध्यक्षमा बिन्दु क्षेत्री लाई चयन गरिएको छ । भने कानुनी सल्लाहकारमा राजन गौतमलाई चयन गरिएको छ ।

    अध्यक्षमा नियुक्त भए लगत्तै मन्तब्य राख्दै अध्यक्ष थापाले रजहर जेसिज लाई उचाइमा पुर्याउन सक्दो प्रयास गर्ने बताए । उनले सबै सहकर्मी साथी एंव शुभेच्छुकको साथ लिएर आफनो कार्यकाल सफल पार्न सामाजिक कार्यमा तन, मन, धनले लागिपर्ने प्रतिक्रिया दिए ।

    कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवम जेसीज वर्ष २०१८ रामनगरका अध्यक्ष जेसीज भुपराज चापागाई, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवम नारायणगढ जेसीज वर्ष २०१८ का अध्यक्ष जेसीज अर्जुन अधिकारी, नेपाल जेसीजका निरुपीत राष्टिय कार्यकारीणी उपाध्यक्ष जेसीज श्यम सुन्दर पौडेल, देवचुली नगरपालिका वडा नम्बर १६,१७का वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा रजहर जेसीजका पूर्व अध्यक्षहरु, सदस्यहरु, सामाजिक अभियन्ता, शुभेच्छुक लगायत विभिन्न ब्यक्तित्वहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

    आइतबार, पुष २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    भर्खरै

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ३.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ४.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ७.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ८.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation