• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ७. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

‘राजा महेन्द्रकी म एक्ली डाइभर्नी तर अहिले न घर रह्यो न दरवार’


  •   आइतबार, पुष २२, २०७५ मा प्रकाशित
  • काठमाडौं । राजदरवारभित्र तीन पुस्ताका राजाकी एक्ली महिला डाइभर रामदेवी श्रेष्ठसँग न घर छ न त दरवार । कलिलो उम्मेरमा श्रीमानसँगै राजाको दरवारमा गाडी चलाउँदै आएकी रामदेवीले तत्कालिन राजा महेन्द्र, विरेन्द्र र ज्ञानेन्द्रसम्मको सवारी चलाइन । तर जीवनको उत्तरार्धमा उनको बास दरवारमा नभई बृद्धाआश्रममा पुगेको छ । ‘मैले तीन पुस्ताकै राजाको गाडी चलाएँ । दरवारभित्र म एक्ली महिला डाइभर थिए, त्यो बेला । मेरो नाम नै डाइभर्नी राखिएको थियो’ विगतलाई सम्झदै उनले बिविसीसँग भनेकी छिन् ‘कतै जानु परयो भने मेरो नै खोजि हुन्थ्यो, दौडेर गएर डाइभरको सिटमा बसेर सवार गराउथ्थे ।’
    रामदेवीको उम्मेर आउने माघमा १०२ बर्ष पुग्दैछ । तरपनि उनको जीवनप्रतिको मोह, लगाव र जिउने तृष्णा उत्तिकै छ। पतिको पनि केही समय पहिले मृत्यु भइसकेको छ भने आफैले सवार बनाएका दुई तत्कालिन राजाको मृत्यु भइसकेको छ । राजा ममेन्द्रको सवैभन्दा बढि गाडी उनले नै चलाउने गरेकी थिइन । ‘नारायणहिटी दरबारदेखि कवाजका लागि टुँडिखेल र दर्शनका लागि विभिन्न मन्दिर तथा शक्तिपीठमा मैले र ओहोरदोहोर गराउँथे’ उनले भनिन् । रामदेवी काठमाण्डूको ठँहिटीमा जन्मेकी हुन् । तत्कालिन कांग्रेस नेता गणेशमान सिंहकी पत्नी मंगलादेवी उनकी बालसखा थिइन । ‘हामीहरु खुवै मन मिल्ने साथी थियौ’ उनले भनिन् । तर रामदेवीका बुवा, काका दरवारमा राजवैद्य थिए भने श्रीमान् दरबारमै गाडी चलाउथे । श्रीमानले दरवारको गाडी चलाउने क्रममा उनले पनि गाडी चलाउन सिकेकी थिइन ।

    Advertisement

    तीन राजाको डाइभर भएर गाडी हुँइक्याए पनि उनीसँग चालक अनुमति पत्र भने थिएन । ‘दरवारको गाडी चलाउँदा त्यो बेला सवारी चालक अनुमति पत्र आवश्यक पर्दैनथ्यो’ उनले भनिन् ‘ठमेलबाट बालाजु, चक्रपथ बाहिर जाने बाटोमा कुशलतापूर्वक गाडी चलाएपछि ‘तिमी अब पास भयौ’ भनेर दरवारको गाडी चलाउन दिइएको हो ।’ रामदेवीको गाडी हँकाइबाट राजा महेन्द्र पनि खुसी थिए। पछि राजा महेन्द्रले नै उनलाई एउटा ट्याक्सी उपहार दिएका थिए । दरवारभत्रि उनले झण्डै १७ वर्ष सवारी साधन चलाइन भने राजा महेन्द्रको गाडी ७ चलाइन । तर श्रीमान् कृष्णदास श्रेष्ठको मृत्युभएपछि गाडी चलाउन छोडिन । श्रीमानको मृत्युपछि उनको जीवन दरवारीया डाइभरको रहेन । उनको जीवन कष्टकर बन्दै गयो । ठँहिटीमै रहेको घर आफन्तले छलकपट गरेर बेचिदिए । त्यसपछि उनको बास छिनियो । अहिले काठमाडौंको रविभवनस्थित दिलशोभा श्रेष्ठको आमाघरमा आश्रय लिन पुगिन्। उनी निःसन्तान हुन् ।

    आइतबार, पुष २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...