• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • २. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ३. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ४. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ५. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ६. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ७. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ८. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

डाँडागाँऊमा सहरी स्वास्थ्य केन्द्रको उद्धघाटन


  •   मङ्गलबार, पुष १७, २०७५ मा प्रकाशित
  • स्मृती घर्ती मगर,प्युठान । जिल्लाको स्वर्गद्धारी नगरपालिका ९ स्थित डाँडागाँऊ सहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ। स्वर्गद्धारी नगरपालिकाका मेयर नेत्र बहादुर रोकायले रिबन काटेर स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन। स्वाथ्यकेन्द्रको उद्धघाटन मेयर रोकायले यस्तो बिकट ठाँउमा ३ कोठे भवन निर्माण गरी स्वास्थ्य सेवा सुचारु गरिएकोमा खुसी ब्यक्त गरे। त्यस्तै स्वास्थ्य केन्द्र स्थापना गर्न महत्वपुर्ण भुमिका खेल्ने स्थानिय लगायत सम्पुर्णलाई धन्यावाद दिंदै उनले स्वास्थ्य केन्द्रबाट सेवा, सुबिधा सकृय रुपमा प्रदान हुने र सेवाग्राहीमा राम्रो प्रभाब परेमा स्वास्थ्य केन्द्रको स्तरउन्नति गर्न सकिने समेत बताए।

    Advertisement

    स्वास्थ्य इकाई, वार्डको पुरानो बजेट र ३१ हजार बराबरको जनश्रमदान गरी ४ लाख ८१ हजारमा निर्माण गरिएको हो। स्वास्थ्य केन्द्रमा एक जना अनमी र एक जना कार्यलय सहयोगी सहित आजै देखी सेवा सुचारु गरिएको छ।

    स्वास्थ्य केन्द्रबाट नियमित रुपमा गर्भवती जाँच, सुत्केरी जाँच, प्रसुति, परिवार नियोजनका साधन, परामर्श, खोप जस्ता सेवाहरु दैनिक रुपमा प्रदान गरिने बताईएको छ। स्वास्थ्य केन्द्र स्थापना भए संगै साबिकको गोठिबाङ गा.बि.स.का वार्डहरु ७, ८ र ९ भित्रका जनतालाई सहज हुने वार्ड अध्यक्ष बुढा मगरले बताए। उनले भने “ यहाँका जनतालाई दुई÷ तिन घण्टा भन्दा बढी समय लगाएर स्वास्थ्य सेवा लिन जानु पर्ने बाध्यता अब टरेको छ।” स्वास्थ्य केन्द्र सम्म मोटरबाटोको सुबिधा नभएकाले अब त्यो ठाँउ सम्म सडक पुर्याउनको पहल गर्ने उनले बताए।
    त्यस्तै स्वास्थ्य केन्द्रको भवन निर्माणका लागी दुई रोपनी जग्गा प्रदान गरी सहयोग गर्ने स्थानिय लिल बहादुर थापालाई दोसल्ला ओढाई सम्मान गरिएको छ।
    कार्यक्रममा स्वर्गद्धारी नगरपालिका स्वास्थ्य संयोजक चुडाँमणी पोख्रेल, स्वर्गद्धारी नगरपालिका वार्ड नं ४ का अध्यक्ष सुरेन्द्र हमाल, वार्ड नं ५ का अध्यक्ष हिरामणी भण्डारी, वार्ड नं ७ का अध्यक्ष टेक बहादुर भट्टराई, सुरक्षाकर्मी भिमु गिरी, वार्ड भित्रका सम्पुर्ण बिद्यालयका प्र.अ.हरु, स्थानियबासी लगायतको उपस्थिति रहेको थियो।स्वर्गद्धारी नगरपालिका ९ का वार्ड अध्यक्ष नर बहादुर बुढा मगर (नरेन्द्र) को अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि स्वर्गद्धारी नगरपालिका मेयर नेत्र बहादुर रोकाय र बिशेष अतिथि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम गैह्रे रहनु भएको थियो।
    गोठिबाङ स्वास्थ्य चौकीका प्रमुख नबराज के.सी. ले स्वागत गरेका थिए ।

    मङ्गलबार, पुष १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ६.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation