• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • २. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ३. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ४. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ५. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ६. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ७. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ८. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

प्युठान कारागारमा रहेका कैदीबन्दीलाई कम्मल वितरण


  •   सोमबार, पुष १६, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान।
    नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्युठानले पुर्पक्षका लागि कैदीबन्दीलाई राहत स्वरुप कम्मल वितरण गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृे, प्रमुख अनुसन्धान अधिकृत हेमन्त कार्की, रेडक्रस शाखा सभापती गुमानराज पुलामी, शाखा मन्त्री दामोदर शर्माको उपस्थितीमा २० थान कम्मल वितरण गरिएको रेडक्रस शाखा सभापती गुमानराज पुलामीले बताउनुभयो ।
    अनुगमनको क्रममा कैदीबन्दीले सहयोग मागेका थिए सभापती पुलामीले भन्नुभयोे,‐‘केन्द्रको अनुमतीमा कम्मल वितरण गरेका हाँै ।’ मुद्धा किनारा नलागेका कैदीलाई वितरण गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‐‘चिसोको समयमा थुनुवालाई राहत मिल्ने उदेश्यले कम्मल वितरण गरेका हौँ । ’
    कम्मल वितरण गर्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले कैदीबन्दीलाई कम्मल सहयोगी गरि राहत दिएकोमा रेडक्रस शाखालाई धन्यबाद दिनुभयो । कारागारमा धेरै समस्या छन् । प्रजिअ गैहृेले भन्नुभयो,–‘ कारागारमा रहेका समस्या समाधान गर्न पहल भईरहेको छ । ’
    कारगारमा क्षमता भन्दा वढी कैदीबन्दी
    जिल्ला कारागार प्युठानमा क्षमता भन्दा वढी कैदीबन्दी रहेका छन् । १० महिला र १५ पुरुष अटाउन मिल्ने स्थानमा ६२ पुरुष र १५ महिला गरि ७७ जना कैन्दीबन्दी रहेको जिल्ला कारागार प्युठानका कार्यालय प्रमुख सुर्यबहादुर पन्तले जानकारी दिनुभयो । कारगारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी छन् । कार्यालय प्रमुख पन्तले भन्नुभयो,‐‘भवन जिर्ण हुनाले अझ वढ्दो समस्या छ । ’ नयाँ भवन बनाउनको लागि केन्द्रले रकम विनियोजन गरेपनि द्धन्द्धले गर्दा रकम फ्रिज भएको उहाँले बताउनुभयो । अत्यधिक चिसो समयमा रेडक्रस शाखाले कम्मल वितरण गरेकोमा आफु ंसंगै कैदीबन्दीहरु खुसी भएको उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो,–‘जाडो समयले कम्मले न्यानो प्रदान गर्ने छ । ’

    Advertisement

    सोमबार, पुष १६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ६.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...