• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

प्रदेश ५ मा अब २४ सै घण्टा ट्राफिक चेकजाँच हुने


  •   आइतबार, पुष १५, २०७५ मा प्रकाशित
  • मापसे गरेर सवारी चलाउनेलाई जेल : डिआइजी
    सागर थापा,दाङ
    पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले अब २४ सै घण्टा ट्राफिक चेकजाँच गर्ने नियम उल्लंघन गर्ने सवारी तथा चालकलाई तत्काल कारबाही गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी पिताम्बर अधिकारीको निर्देशनमा ५. नम्बर प्रदेशका जिल्लाहरुमा २४ सै घन्टा चेकजाँच गर्ने भएको छ ।

    Advertisement

    यसअघि दिउँसो र साँझ मात्र चेकजाँच गर्दै आएको नेपाल प्रहरी र ट्राफिक प्रहरीले धेरै स्थानमा ट्राफिक चेक पोष्ट नै खडा गरी राति पनि चेकजाँच गर्न सुरु गरेको छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ५. नम्बर प्रदेश प्रहरी कार्यालयले प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवललाई राति पनि चेकजाँच गर्न निर्देशन दिएको छ ।
    लगत्तै प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सबै महाताहतका स्थानमा राति १० बजे देखि बिहान ७ बजे सम्म पनि सवारी चेकजाँच गर्न सर्कुलर जारी गरेको हो । चेकपोष्ट खडा गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका ट्राफिक प्रमुख एसपी गणेश चन्दले जनाएका छन ।

    यी स्थानमा चेकजाँचका क्रममा ट्राफिक प्रहरीले यात्रुलाई ट्राफिक नियम सिकाउनुका साथै चालक तथा सहचालकको व्यवहारबारे समेत सोधपुछ गर्नेछ सवारी साधनका यात्रुसँग चालक फेरिएको वा नफेरिएकोबारे सोधपुछ गर्नेछ । चालक नफेर्ने सवारीलाई तत्काल कारबाही गरिने बताइएको छ । चेकपोइन्टमा पनि सवारी आवागमनमा बाधा नपुग्ने गरी २४ सै घण्टा चेकजाँच गरिने जनाइएको छ । मोटरसाइकल तथा साना सवारी पनि चेकजाँचमा पर्नेछन् ।
    दाङमा २१ वटा अस्थाई ट्राफिक चेक पोस्ट र ३ वटा रिफ्रेस सेन्टर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख मदन कुवरका अनुसार ‘लामो रुटका सवारीसाधनमा एउटै चालकले चलाउने समस्या छ, अब हामी चालक फेरिएको वा नफेरिएको बारे पनि यात्रुलाई सोधेर कारबाही गर्छौं असैइको कमाण्डमा ६ जना ट्राफिक प्रहरीले चेकजाँच गर्ने जनाइएको छन । उनीहरुलाई जनपथ प्रहरीले पनि सघाउनेछन् ।

    यो अभियानले दुर्घटना न्यूनीकरण गर्न मद्दत गर्छ भन्ने हाम्रो विश्वास छ,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख कुवरले भने कागजपत्र, रुट पर्मिट मात्र होइन, लामो दुरीका सवारी चालकको मापसे चेकजाँच गरी कार्वाही पनि गरिनेछ ।’ कम भीडभाड भएका बेला यी केही स्थानमा मोटरसाइकल लगायतका अन्य साना सवारीसाधनको पनि चेकजाँच गरिने जनाइएको छन ।

    चेकजाँचका क्रममा ट्राफिक प्रहरीले लामो दुरीका सवारीसाधनमा अनिवार्य डस्टबिन राख्न लगाउने छ । भाडा दर पनि चेक गरिने बताइएको छ । पाँच नम्बर प्रदेश प्रहरी कार्यालयको निर्देशनमा सुरु गरिएको यो अभियानले कानुनविपरितका गतिविधि कम हुने प्रदेश प्रहरी प्रमुख डिआइजीको बस्नेतको विश्वास छ ।

    आइतबार, पुष १५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...