• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

१० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

लोकप्रिय समाचार

  • १. गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र चूर्ण औषधि उत्पादन सुरु

  • २. अरुणा र अनुजको ‘टाढा नजाउ’

  • ३. वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

  • ४. पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

  • ५. प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

  • ६. प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

  • ७. बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

  • ८. १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

  • ९. लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

  • १०. राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

बड्डडाडांमा एकीकृत घुम्ती शिविर संचालन हुने


  •   बिहिबार, पुष १२, २०७५ मा प्रकाशित
  • कामना डेली,प्युठान

    Advertisement

    जिल्ला प्रशासन कार्यालय प्युठानको संयोजन र सरुमारानी गाउँपालिकाको सहयोग एवं समन्वयमा एकीकृत घुम्ती शिविर सञ्चालन हुने भएको छ।भोली पुस १३ र १४ गते सरुमारानी गाउपालिकाको केन्द्र बड्डाडाँमा शिवीर संचालन गर्न लागिएको हो।
    शिविरमा जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न कार्यालयले सरकारी सेवा प्रदान गर्ने छन।
    सरुमारानी क्षेत्रका ६ वडाका नागरिकलाई लक्षित गरी घुम्ती शिविर सञ्चालन गरिने भएको हो।

    घुम्ति शिविरमा प्रवाह हुने सेवाहरु:
    १. जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता वितरण
    २. जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सचेतना
    ३. जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली दर्ता
    ४. घरेलु तथा साना उद्याेग कार्यालयबाट उद्याेग व्यवसायसम्बन्धी परामर्श प्रदान
    ५. गाउँपालिकाको तर्फबाट
    (क) अपाङ्गता तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
    (ख) स्वास्थ्य तथा अाँखा शिविर
    (ग) पशुसँग सम्बन्धित सेवाहरु
    (घ) कृषिसँग सम्बन्धित सेवाहरु

    बिहिबार, पुष १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो
    लन्डनको  हुलउइचमा तीज मिलन शुभकामना आदानप्रदान
    भदौ १ मा रास्वपा महामन्त्री बुर्लाकोटी प्युठान आउने
    अब हाँस्छ बर्दिवास’ गाईजात्रा विशेष हास्यव्यङ्ग्य
    केक होइन, ओढ्ने–ओच्छ्याउने सामग्री दिएर मनाए जन्मदिन
    राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन

    लोकप्रिय

    • १.
      गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र

    • २.
      अरुणा र अनुजको ‘टाढा नजाउ’

    • ३.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा

    • ४.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच

    • ५.
      प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

    • ६.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    भर्खरै

    • १.
      राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    • २.
      कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

    • ३.
      बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    • ४.
      लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

    • ५.
      १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

    • ६.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    • ७.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

    • ८.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation