• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

कपिलवस्तुको साँसदले पठाए स्वास्थ्य मन्त्रीलाई सरुवाको सुची


  •   बिहिबार, पुष १२, २०७५ मा प्रकाशित
  • कपिलवस्तु – ५ नम्बर प्रदेश सांसद सहसराम यादवले स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कर्मचारी सरुवाको लिष्ट पठाएको खुलेको छ । स्वास्थ्य क्षेत्रका केही कर्मचारीले पार्टीको घोर विरोध गरेको र केही आफ्ना कर्मचारीलाई अपायकबाट पायक ठाउँमा ल्याउन भन्दै सांसद यादवले एक महिनाअघि २५ जना कर्मचारी सरुवाको लिष्ट तयार पारेका थिए । उक्त लिष्ट सहितको सिफारिश पत्र फेला पारेको छ । संघीय समाजवादी फोरम केन्द्रीय सदस्य तथा प्रदेश सांसद सहसराम यादवले पार्टीको विरोधी र सर्मथित स्वास्थ्य मातहतका कर्मचारीको सरुवा गर्न पार्टी अध्यक्ष तथा मन्त्री उपेन्द्र यादवलाई विवरणसहित पत्र पठाएका हुन् । प्रदेश सांसदकै लेटर प्याडमा यादवले कुन तहको, कहाँ भएको र कहाँ पठाउने सबै खुलाएर पत्रमा हस्ताक्षर गरि सोमबार स्वास्थ्य मन्त्रीका स्वकीय सचिवलाई इमेलसुच पठाएका थिए । यद्यपि सरुवा लिष्टको पत्रमा चलानी नम्बर र मिति भने उल्लेख गरिएको छैन । संघीय समाजवादी फोरमको घोर विरोधी भएको भन्दै तौलिहवा जिल्ला अस्पतालका मेसु डा.किशोर बन्जाडे, बुद्धभूमि–१० धनकौली स्वास्थ्य चौकी इन्चार्ज सिद्र्धाथकाजी बज्राचार्यलाई अति र्दुगममा सरुवा गर्न माग गरिएको छ । यसैगरी पार्टी निकटका दुर्गम तथा अपायक परेकाहरुलाई माग अनुसारका स्थान तोकेर विशेष प्राथमिकता भन्दै सरुवा गर्न सिफारिश गरिएको छ । पाल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची मात्र नभई इलामदेखि दाङ वा रुपन्देही सरुवा गर्न भन्दै कर्मचारी संकेत नम्बरसहित स्वास्थ्यमन्त्री यादवलाई सांसद सहसरामले पत्र पठाएका छन् । अर्घाखाँचीमा कार्यरत अवधेश गुप्ता र सुखदेव नाउँको कपिलवस्तु, नुवाकोटमा कार्यरत बसन्त अधिकारीको काठमाडौं, पाल्पामा कार्यरत अनमी दिपा थापा रुपन्देही, एचए बेगपाल कुर्मी र सरिता गुप्ता कपिलवस्तु तथा वृजेश यादव नवलपरासी सरुवा भइसकेका छन् । तनहुँ जनस्वास्थ्य शाखा अधिकृत अनिरुद्र श्रीवास्तवको सरुवा भइसके पनि हाल सरुवा बदर गरि त्यहीँ खटाइएको छ । राजनीति नगर्दा लिष्टमा परे पार्टीको घोर विरोधी भन्दै दुर्गममा सरुवा गर्न सिफारिशमा परेका तौलिहवा अस्पतालका डा.किशोर बन्जाडे मन्त्रालयले जता सरुवा गर्छ, त्यतै जाने बताउँछन् । ‘मैले अस्पतालको स्तरोन्नती गरे, गुणस्तरीय सेवा दिए, तर राजनीति गरिँन, त्यसैले लिष्टमा परे ।’ स्वास्थ्य सेवा विभागले सरुवा गर्ने बताउँदै राजनीतिक हस्तक्षेपमा हुने यस्ता क्रियाकलापले काम गर्ने हतोत्साहित हुने र राजनीति गर्ने स्वास्थ्यकर्मी गैरजिम्मेवार बन्दै जाने डा.बन्जाडेको भनाई छ ।
    कपिलवस्तु प्रतिनिधिसभा १ (ख) बाट प्रदेशसभा निर्वाचित यादव संघीय समाजवादी फोरमको प्रदेश नं. ५ का संसदीय दलका नेता समेत हुन् । सांसद यादवले प्रदेश ५ बाहिरका कर्मचारीहरुको समेत सरुवा गर्न सिफारिश गर्नुले कर्मचारी सरुवामा आर्थिक लेनदेनको आशंका समेत उब्ज्याएको छ । सांसद यादवसँग यस विषयमा प्रतिक्रिया माग्दा नेता भएपछि सिफारिस पठाउने नियमित प्रक्रियानै भएको प्रतिक्रिया उनले दिए ।

    Advertisement

    बिहिबार, पुष १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...