• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

कपिलबस्तुको भगवानपुरमा माघी मिलन साँस्कृतिक महाेत्सव हुँदै


  •   मङ्गलबार, पुष १०, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    कपिलवस्तु।

    विगतका बर्ष झै गर्दै अाईरहेकाे माघी मिलन साँस्कृतिक महाेत्सव यस बर्ष पनि हुने भएकाे छ । थारु समुदायकाे माघी पर्व नजिकिँदै गर्दा साे समुदायमा हर्ष उल्लास छाएकाे छ ।

    “हम्मन संस्कृति हम्मनके शान, भूमि पुत्र थारु हमरे बचाई अप्न पहिचान” भन्ने मुल नारा सहित यहि पाैष २९ गते देखि सञ्चालन हुने कार्यक्रम ३ दिन सम्म चल्ने साथै कार्यक्रम भव्य र सभ्य बनाउन सबै जन समुदायलाई अाग्रह समेत अायाेजक कमिटीले गरेकाे बताएको छ ।

    शिवराज न.पा.९, भगवानपुरकाे प्राङ्गणमा हुन गइरहेकाे कार्यक्रममा लाेप हुँदै गएकाे थारु साँस्कृतिक पहिचान झल्काउने पाेशाक लेहंगा चाेली, गहना गुरिया, हाटे निर्माण सामाग्री ढकिया लगायतको सामाग्री प्रदर्शन गरिने सह-संयाेजक भिखु थारुले बताएक छन् ।

    त्यसैगरी साँस्कृतिक नृत्य लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरू कुसल तथा चर्चित गायक श्रीनिवास चाैधरी, एकदमै ख्याति प्राप्त गायिका अन्नु चाैधरी, त्यसैगरी निकै सुमधुर स्वरका धनी चर्चित गायिका समिक्षा चाैधरी, गायक रमेश मिसन, गायक सरगम चाैधरी, नव गायक उत्तम चाैधरी, गायक सिमान्त थारु, यसैगरी माेडल सुनिता दहित र गायक रञ्जित थारु लगायत कलाकारहरूको धमाकेदार प्रस्तुति रहने साँस्कृतिक संयाेजक शिवराज थारूले बताएका छन् ।

    यसैबीच उक्त कार्यक्रम सफल बनाउन ९ मुल कार्य समिति गठन गरेकाे छ । जसकाे संयाेजकमा रमेश चाैधरी, सह-संयाेजकमा भिखु थारु, सचिवमा दु:ख राम थारु, काेषाध्यक्षामा शिवराज थारु, सह-काेषाध्यक्षामा प्रमिला थारु रहेका छन् ।

    यसैगरी सदस्यहरूमा शेनापति थारु, शिव बालक थारु, गाेपाल थारु रहेकाे छन् । र साे कार्यक्रम भगवानपुर गाउँ समाजको अायाेजनामा हुन लागेकाे कार्यक्रम मूल संयाेजक रमेश चाैधरीले जानकारी दिनुभयो ।

    मङ्गलबार, पुष १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation