• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

बिग्रेको मेसिनबाट स्वास्थ्य परीक्षण


  •   सोमबार, पुष ०९, २०७५ मा प्रकाशित
  • केशर रोका,प्युठान- प्युठान नगरपालिका–१ स्थित दाखाक्वाडी स्वास्थ्यचौकीमा बिग्रिएको मेसिनले प्रेसर परीक्षण गरी अनुमानका भरमा औषधि दिने गरिएको छ। जिल्ला जनस्वास्थ्य र प्युठान नगरपालिकामा मेसिनसहित अन्य सामग्री खरिदका लागि पटक–पटक माग फारम बुझाए पनि सुनुवाइ नभएको स्वास्थ्यचौकी निमित्त इन्चार्ज अनमी मोतीकुमारी केसीले बताइन्। ‘आन्तरिक स्रोतमा पनि पैसा छ’, उनले भनिन्, ‘त्यसबाट खरिद गरेनौँ। जिल्लाबाट पनि चासो दिइएन।’ आजको अन्नपुर्णपोस्टले खबर छापेको छ ।

    Advertisement

    स्वास्थ्यचौकी सञ्चालन तथा व्यवस्थापन समितिको बैठक बस्न नसक्दा काम गर्न असहज भएको उनले बताइन्। स्वास्थ्यचौकीको आन्तरिक खातामा रकम भएर पनि मेसिन खरिद गर्नतर्फ स्वास्थ्यकर्मी र व्यवस्थापन समितिले चासो नदेखाउनु गैरजिम्मेवार भएको स्थानीयको आरोप छ। औषधि व्यवसायीका अनुसार उक्त मेसिनलाई २ हजारदेखि १० हजार पाँच सय रुपैयाँ पर्छ।

    प्युठान नगरपालिका कार्यालदेखि टाढाको दूरीमा अवस्थित उक्त स्वास्थ्यचौकीमा दाखाक्वाडीको भलावाङ, सालघारी, धाइरेचौर, फूलघाट र माण्डवी गाउँपालिकाको मार्सिवाङबाट बिरामी सेवा लिन आउने गर्छन्। जीर्ण भवनबाट सञ्चालित चौकीमा काम गर्न असहज भइरहेको अनमी सिर्जना योगीको गुनासो छ। ‘एउटा टेबलमा चार जनाले काम गर्छौं’, उनले भनिन्, ‘अभावै अभावमा सेवा दिनुपरेको छ।’

    स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायका जिम्मेवार अधिकारीहरू बेला–बेला अनुगमनमा पुग्ने गर्छन्। तर, उनीहरूको अनुगमन औपचारिकतामै सीमित हुँदा स्वास्थ्यचौकीमा कार्यरत कर्मचारी जिम्मेवार बन्न नसकेको पाइएको छ। संघीय संरचनापछि कार्यक्रम सञ्चालनका लागि बजेट नआएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताए। स्वास्थ्य संस्थामा अत्यावश्यक पर्ने मेसिन, औजार खरिद गर्न सम्बन्धित कार्यालयका कर्मचारी जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ। स्थानीय तहमा निःशुल्क औषधि खरिदमा मात्र जनप्रतिनिधिको ध्यान पुगेको बताउँदै सुवेदीले अत्यावश्यक मेसिन, उपकरण खरिदमा समेत चासो दिन सुझाव दिए।

    सोमबार, पुष ०९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation