• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

प्युठानमा उत्कृष्ट्र सञ्चारकर्मि र सञ्चारमाध्यम पुरस्कृत


  •   बिहिबार, पुष ०५, २०७५ मा प्रकाशित
  • सागर रिजाल÷प्युठान।
    प्युठान जिल्लामा सन् २०१८ मा बालबालिकाको क्षेत्रमा उत्कृष्ट्र काम गरेका सञ्चारकर्मि र सञ्चारमाध्यम पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठान, कालिका विकास केन्द्र नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित कार्यक्रम अन्र्तगत उत्कृष्ट पत्रकार छनौट गरिएको महासंघका सचिव विजयसिंह भारतीले बताए । पुरस्कृत हुनेमा सञ्चारकर्मीको तर्फबाट नेपाल पत्रकार महासंघ प्रदेश सदस्य तथा गोरखापत्र प्युठान संवाददाता सुजल श्रेष्ठ र उत्कृष्ट सञ्चारमाध्यम रेडियो कृपालु ९९ मेगाहर्ज प्यूठानलाई नगद २५ ÷२५ हजार रुपिँया सहित पुरस्कृत गरिएको छ । तीन वटा संस्थाको समन्वयमा बालबालिका सम्वन्धि इलेक्ट्रोनिक बुलेटिन प्रकाशन, रेडियो सन्देश प्रकाशन तथा प्रशारण गरिएको थियो ।
    पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ५ का सदस्य हरि रिजालले कहिले भोकभोकै त कहिले आधा पेट खाएर जनताका गुनासोलाई सिहदरवार सम्म पु¥याउने पत्रकारहरुप्रति नेपाल सरकार ऋणी रहेको बताए । हरेक कार्यको लागि पैसा चाहिन्छ ,उनले भने,‘पत्रकारहरुलाई नेपाल सरकारले उचीत पारिश्रमिक दिन नसकेको खण्डमा पनि ,जनताका आवाजहरु निरन्तर वाहिर ल्याई घचघच्याउने काम गरेका छन् ।’ सहयोगी संस्था कालिका विकास केन्द्र नेपाल र सेभ द चिल्डे«नलाई धन्यवाद दिदै उनले पछिल्लो समय बालमृत्युदर कम भएको, कुपोषण, पोलियो जस्ता रोग पनि विस्तारै न्युनिकरण गरेको बताए । सरकारको आँखा नपुगेको ठाउँहरुमा पत्रकारहरु पुगेर जन्ताको बास्तविक अवस्थालाई सम्बन्धित निकायमा पुराएको उनको भनाई छ ।
    कार्यक्रममा सहयोगि संस्था सेभ द चिल्डे«नका कार्यक्रम संयोजक अनन्त विकले प्युठानमा सन् २००९ देखि २०१८ सम्म आउँदा जिल्लाले धेरै राम्रो नतिजा प्राप्त गर्न सफल भएको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य, सहभागिता लगाएतका क्षेत्रमा मिडिया संग सहकार्य गरेर अगाडी वढ्दा कतिपय बालबालिकाको घर बनेको, उपचार भएको छ , बालबालिका नियमित विद्यालय जाने वातावरण बन्नुका साथै बालविवाहमा पनि कमि आएको उनले बताए ।
    नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष एलवी थापाको अध्यक्षता भएको कार्यक्रममा जिल्ला स्थित सञ्चारकर्मि उपस्थिती रहेको थियो । कार्यक्रमको संञ्चालन शाखाकी सहसचिव राधिका भुसालले गरेकी थिईन् ।

    Advertisement

    बिहिबार, पुष ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...