सनिउल्ला धोबी, कपिलवस्तु पुष २,
कपिलवस्तुको महाराजगंज नगरपालिकामा स्वास्थ्य व्यवस्थापन सुचना प्रणाली तालिम सुरु भएको छ । कार्य सञ्चलन तथा अभिलेख तथा प्रतिवेदन एच एम आई एस सम्बन्धि तालिम दिइएको हो । महाराजगंज नगरपालिका स्वास्थ्य संयोजक विद्याधर पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रमा अभिलेख तथा प्रतिवेदन सम्बन्धि तालिम दिइएको हो । प्रशिक्षक राधेश्याम कलवार र सिद्धार्थकाजी बज्राचार्यले प्रशिक्षण दिनु भएको थियो । आज बाट सुरु भएको तालिम तिन सम्म सञ्चालन हुने बताइएको । सो सो तालिमा यहा रहेका स्वास्थ्यकर्मीहरुलाई सो तालिम दिइएको हो ।
Advertisement