• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ३. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ४. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ५. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ९. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • १०. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

जिल्ला अधिबेशन नजिकिदै, जुर्मुरायो नेबि संघ!


  •   आइतबार, पुष ०१, २०७५ मा प्रकाशित
  • अर्घाखाँची – जिल्ला अधिबेशन नजिकिदै गर्दा नेपाल बिद्यार्थीसंघ अर्घाखाँची संगठन बिस्तार अभियानमा सक्रीय भएको छ। आगामी पुस ९ गते हुने जिल्ला अधिबेशनका लागी काङ्ग्रेस निकट नेबिसंघको जिल्लाका माबी उमाबी र क्याम्पसमा कमिटी गठन गर्न कार्यलाई तिब्रता दिएको हो। पाणिनी गाँउपालिका ६ स्थित धातिवाङ्ग माध्यमिक विद्यालयमा बिन्दु पौडेलको अध्यक्षतामा ५१ सदस्यीय धातिवाङ्ग मावि मुल ईकाइ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षद्धयमा सुदिप पौडेल, अनिशा पौडेल, सचिवद्धयमा सतिश खनाल, लोकनाथ पौडेल, सहसचिवमा प्रतिक्षा पौडेल, धना पौडेल, कोषाध्यक्षमा सागर पौडेल, लगाएत रहेका छन् ।कार्यक्रममा मन्तव्य राख्दै नेविसंघका नेता तथा स्वतन्त्र विद्यार्थी युनियन पाणिनी क्इाम्प्स कोषाध्यक्ष घनश्याम पौडेलले संगठनको आवश्यक्ता र महत्वबारे प्रकाश पारे । उनले विद्यार्थीहरुको हक र हितका लागी लड्ने एकमात्र संघ नेविंसघ भएको बताउँदै नेपालको विद्यार्थी आन्दोलनमा नेविसंघको भुमिका महत्वपुर्ण रहेको बताए ।कार्यक्रम नेविसंघ पाणिनी गाँउपालिका अध्यक्ष हिरामणि घिमिरेको अध्यक्षता, विद्यार्थी नेता दिनेश पौडेलको स्वागत र विन्दु पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । त्यस्तै भगवति माध्यमिक विद्यालय शंखेटारीमा तुलसा दर्लामी मगरको अध्यक्षतामा १९ सदस्यीय मुल इकाइ समितीको गठन भयो । कार्यक्रममा नेविसंघका जिल्ला उपाध्यक्ष सुरज रायमाझीले नेविसंघका आवद्ध विद्यार्थी अनुशासित र पढाईमा अव्वल हुनुपर्ने बताए ।कार्यक्रम सन्धिखर्क नगरपालिका संयोजक भरत भट्टराईको अध्यक्षता, स्ववियु कोषाध्यक्ष घनश्याम पौडेलको सञ्चालन, सचिव वर्जना खनालको स्वागतमा सम्पन्न भएको हो । त्यस्तै भुमिकास्थान नगरपालिकाको शान्ती मावि धारापानीमा कमला पोख्रेलको अध्यक्षतामा १९ सदस्यीय मुल इकाइ कमिटी गठन भएको छ । सोही टोलीले ढाकावाङ्गमा रहेको विश्व माविमा विष्णु बेल्वासेको अध्यक्षतामा १९ सदस्यीय मुल इकाइ समिती गठन गरेको छ । भुमिकास्थानमा नेविंसघले नेविसंघ क्इच प्रतियोगिता सञ्चालन गरेको छ । संगठनात्मक पश्नको सही जवाफ दिने १ जनालाई पुरस्कार समेत वितरण गरिएको नेविसंघका जिल्ला सदस्य लक्ष्मण घिमिरेले जानकारी दिए । जसमा शान्ती माविमा करिस्मा सुनार र विश्व माविमा निर्मला खनाल विजयी भए । भुमिकास्थानमा लक्ष्मण घिमिरे, नगरपालिका संयोजक शुसिल वेल्वासे, रुद्र भुसाल र अनिशा शाही ठकुरी, मदन घिमिरे लगाएतले मन्तव्य राखे ।छत्रदेव गाउँपालिकाको मथुरा एग्रो फोरेष्टी क्याम्पसमा थानेश्वर पाण्डेको अध्यक्षतामा ५१ सदस्यीय मुल इकाइ समितीको गठन भएको छ । त्यस्तै महेन्द्र विद्यावोध माध्यमिक विद्यालयमा सुरज पौडेलको अध्यक्षतामा ३१ सदस्यीय मुल इकाइ समिती गठन भएको छ । त्यस्तै चन्द्र मावि चिदिकामा अनुपमा कुमालको अध्यक्षतामा १७ सदस्यीय मुल इकाइ समितीको गठन भएको छ । त्यस्तै शारदा मावि केरुङ्गामा समिक्षा खनालको अध्यक्षतामा १७ सदस्यीय मुल इकाइ समितीको गठन भएको छ । छत्रदेवमा नेविसंघका जिल्ला सचिव कृष्ण भुसाल र क्षेत्रीय अध्यक्ष नविन पौडेलको उपस्थितीमा मुल इकाइ कमिटीको गठन गरीएको ने बि सघ का नेता घनश्याम पौडेलले जानकारी दिनु भयो।

    Advertisement

    आइतबार, पुष ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ३.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation