• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ४. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ५. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ७. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ८. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ९. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • १०. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

स्थानिय तहमा स्वास्थ्यको पहुँच बढाउन अन्र्तक्रिया


  •   आइतबार, पुष ०१, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान।
    स्वास्थ्य सेवा सुदृढिकरण ,प्राथमिकता क्षेत्र निर्धारण तथा योजना तर्जुमा सम्बन्धमा अवसर र चुनौति विषयक अन्र्तक्रिया कार्यक्रम होटल आयुष्मा जुम्रीमा गरिएको छ । स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।
    स्वास्थ्य कार्यालय प्युठानको आयोजना तथा कालिका विकास केन्द्र नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा जिल्लाका ९ वटै स्थानिय तह संग समन्वय गरि यो कार्यक्रम गरिएको हो । मंसिर २६ गते स्वर्गद्धारी नगरपालिका र माण्डवी गाउँपालिकाको भिग्रीमा, २७ गते झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकाको मच्छीमा, २८ गते नौवहिनि गाउँपालिका, ऐरावती गाउँपालिका र सरुमारानी गाउँपालिकाको जुम्री र पुस १ गते प्युठान नगरपालिका र मल्लरानी गाउँपालिकाका प्रमुख, उपप्रमुख , प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष स्वास्थ्य, शिक्षा संयोजकको उपस्थितीमा कार्यक्रम गरिएको हो ।
    कार्यक्रममा स्वास्थ्य संस्थाको व्यवस्थापन, सञ्चालन, स्वास्थ्यका सूचकको अवस्था, स्वास्थ्य सेवा र अधिकार क्षेत्रहरु, हकहरु, स्वास्थ्य सेवाका निर्धारक तत्वहरु, राज्यले तोकेका लक्ष्य एंव हालसम्मको उपलब्धिको बारे सहजीकरण गरिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुवेदीले जानकारी दिए । साथै योजना तर्जुमा ,कार्यक्रमका विषयबस्तुहरु, जिल्लामा स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका बस्तीहरुलाई पहिचान गरि स्वास्थ्यको सर्वव्यापी पहुँच गराउने उदेश्यले स्थानिय तह संग सहकार्य गरि यो कार्यक्रम गरेको सुवेदीले बताए ।
    नेपालको संविधानको अनुसुचि ८÷९ मा स्थानिय सरकारको काम, कर्तव्य र अधिकारको उल्लेख भए अनुसार स्थानिय सरकारको जिम्मेबारीमा स्वास्थ्य संस्था रहेको प्रमुख सुबेदीले जानकारी दिए । उनले भने,–‘यो कार्यक्रमले आगामी दिनमा स्थानिय सरकारले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि हुने विश्वास लिएको छु । ’ स्थानिय तहले बस्ती बस्तीमा स्वास्थ्य सम्बन्धि समस्या र आवश्यकता पहिचान गरि समाधान तर्फ कदम चाल्नुपर्ने उनले बताए । स्थानिय क्षेत्रमा स्वास्थ्य क्षेत्रको अपनत्व बृद्धि गर्न र स्थानिय सरकारले स्वास्थ्य क्षेत्रलाई विकासको महत्वपूर्ण सुचक मान्न अन्र्तक्रिया कार्यक्रम गरिएको उनको भनाई छ । यो कार्यक्रमको सहजीकरण जनस्वास्थ्य विज्ञ उत्तम न्यौपानेले गरेका हुन् ।
    जिल्लाका ९ वटा स्थानिय तहका प्रमुखले स्वास्थ्य क्षेत्रको विकास गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्युठान नगरपालिकाले नगरक्षेत्रभित्र स्वास्थ्य सेवाको पहुँच पु¥याउन स्वास्थ्य शिक्षाको अभियान चलाउने प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले बताए । सड्कको माग वढी गर्छन् जनता नगर प्रमुख कक्षपतिले नगर क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा स्थानियको माग नआएकोले यो कार्य पछि परेको उनले बताए । त्यस्तै मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना मगरले गाउँपालिकाले सबै कार्यक्रमहरु मिलाएर अगाडी लगेको बताए । उनले भने–‘स्वास्थ्य क्षेत्रको विकास गर्न सम्बन्धित विशेषज्ञ संग परामर्श गरि अगाडी वढने छु । ’

    Advertisement

    आइतबार, पुष ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...