• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

लोकप्रिय समाचार

  • १. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

जबरजस्ती करणीको आरोपमा फरार अभियुक्त मृत फेला


  •   बिहिबार, मङि्सर २७, २०७५ मा प्रकाशित
  • अनिल नेपाली,अर्घाखाँची

    Advertisement

    अर्घाखाँचीमा जबरजस्ती करणीको आरोपमा फरार अभियुक्त मृत फेला परेका छन । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर-३ रातामाटाको पोखराचौरमा स्थानिय प्रेमनारायण बन्जाडे मृत अबस्थामा फेला परेका हुन । अन्दाजी ५५-५६ वर्षिय बन्जाडेले आफ्नै घर नजिकै रहेको खन्युको रुखमा झुन्डिएर आत्महत्या गरेका हुन।
    बन्जाडेले भूमिकास्थान नगरपालिका वडा नम्बर-३ रातामाटाकै एक मानसिक सन्तुलन गुमाएकी महिलालाइ जबर्जस्ती करणी गरेको आरोपमा फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ ।
    बन्जाडे बिरुद्द केही महिना अँघी एक मानसिक सन्तुलन गुमाएकी महिलालाइ जवरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको थियो । जवरजस्ती करणीको मुद्दा लागेपछी उनी फरार थिए । अभियुक्त बन्जाडे प्रहरीको खोजीमा थिए । परिवारजनका अनुसार उनी मङ्सिर २६ गते मात्र घरमा आएका थिए ।मङ्सिर २७ गते बिहिबार बिहान आफ्नै घर नजिकै रहेको खन्युको रुखमा झुन्डिएको अवस्थामा घरपरिवारले फेला पारेका थिए ।
    उनको घरमा उनका दुइ छोरी ,एक छोरा र श्रीमती रहेका छन् । बन्जाडेले आफु आत्महत्या गर्नुअँघि एक पत्र लेखेर झुण्डिएको अनुसन्धानमा पाइएको छ ।
    शवलाइ पोस्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याउने तयारी भएको प्रहरी निरिक्षक गंभीरजंग थापाले जानकारी दिनुभयो ।

    बिहिबार, मङि्सर २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ४.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ७.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ८.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation